प्रदेश समाचार

पहिरोले जीप पुर्दा गुल्मीमा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा अर्घाखाँचीको मालारानी–हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो। जीपमा...
भारतबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले २५ किलो अबैध चाँदीसहित दुई जनालाई बुधबार दिउसो पक्राउ गरेको छ। अवैध चाँदीका गर गहनासहित पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ईन्द्रदेव प्रसाद यादव र प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वकिल...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
वीरगञ्जमा रहेका निजी अस्पतालहरुले स्वास प्रस्वासमा समस्या आएका बिरामीलाई भर्ना गर्न नमानेपछि एक युवतीको ज्यान गएको छ। २० वर्षीया ती युवतीको अस्पतालको ढोका ढक्ढक्याउँदै मृत्यु भएको हाे। वीरगञ्ज २ छपकैया निवासी २० वर्षकी युवती विष्णु लामाको अस्पतालले भर्ना गर्न नमानेपछि...
रौतहटमा एक पुजारीको गोली हानी हत्या गरिएको छ। बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९...
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरी नायब उपरीक्षक...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्। जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...
सिरहा: बालिका बलात्कार घटना गाउँमै मिलाउने पञ्चसहित पीडक पक्राउ परेका छन् । सिरहाको विष्णुपुर गाउँपालिका वडा नं. १ मा गत सोमबार भएको बलात्कार घटनामा प्रहरीले आरोपित सहित ८ जनालाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी...
आपसी विवादमा झडप हुँदा घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाका आफन्तजनहरुले घटनाको जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चौरसियाका आफनजनहरुले हत्यामा संलग्न रहेकाहरु बिरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी...
बारामा मंगलबार तीव्र गतिमा रहेको सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परि १२ जना घाईते भएका छन्। ना १ ज २८७९ नम्बरको सुमो दुर्घटना हुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ जैतापुरकी ३० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले...
- Advertisement -

भरखरै प्राप्त