प्रदेश समाचार

नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापतिमा २ हजार १०६ मत गणना गर्दा शेरबहादुर देउवाको अग्रता कायमै छ । उनले ९९१ मत पाएका छन् । उनलाई पछ्याइरहेका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ मत...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन्। आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन्। २३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन्। उनले आफ्नो...
 नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ । महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको...
स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाइन्छ ।  दिवसका अवसरमा शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री,...
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा आगामी स्थानीय निर्वाचनमा अन्य पार्टीसँग नमिली जानुपर्छ भन्नेमा धेरै नेताहरुको धारणा देखिएको छ। बैठकबाट बाहिरिँदै पूर्वमहामन्त्री सशांक कोइरालाले आफूसहित धेरै नेताहरुले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा धारणा राखेको जानकारी दिए। उनले संवाददाताहरुसँग भने-...
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् ।...
बिहीबार र शुक्रबार प्रतिनिधिसभाको कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल सुरु हुने तयारी थियो। तर दुवै दिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरे। बिहीबार बैठक स्थगित नभएको भए एमसिसीलाई सैद्धान्तिक छलफलमै प्रवेश गर्न नदिने गरी विफल बनाउने माओवादी...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसीमा नेपाली जनता विभाजित भइरहेका अवस्थामा राष्ट्रिय सहमति कायम गर्ने गरी नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताएका छन्। प्रतिनिधिसभा बैठकमा आइतबार आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले संसदले गर्ने हरेक निर्णय ठीक नहुने पनि बताए।...
प्रहरी जवानको मृत्यु भएको घटनापछि मोरङको लेटाङमा आज पनि कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, मोरङले आज पनि कर्फ्यू जारी रहेको जनाएको छ। आइतबार राति स्थानीय बासिन्दाको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। त्यसपछि सोमबार बिहान ७ बजेदेखि लेटाङ...
सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाउनु भएको छ । आज राति १२ बजेपछि चार वर्षे कार्यकाल पूरा हुुने भएता पनि महानिरीक्षक खनालले सोमबार कार्यालय समयमै जिम्मेवारी बुझाएर विदावारी हुनुभएको हो । आईजीपी खनालले पहिलो नम्बरका...
- Advertisement -

भरखरै प्राप्त