रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
उक्त घटनाको निन्दा गर्दै उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गरेर मानव अधिकार तथा शान्ति समाजले काठमाडौँको बौद्धमा विरोध प्रदर्शन गरेको हो ।
पाँच...
भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय...
कैलाश गाउँपालिकाको कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको स्थानीय सञ्चारकर्मी शिव कुमार काशीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन...
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिंदै गर्दा सिन्धुलीका सबै नागरिक त्रासमा बाँचिरहेका छन् । आज (बिहिवार मध्यान्ह) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या ५० लाख ९० हजार १ सय ५७, मृत्यू हुनेको संख्या...
सिन्धुली जिल्लाबाट पिसिआर परिक्षणका लागि पठाइएको अधिकांश रिपोर्टको नतिजा नेगेटिभ आएको छ । समाचार स्रोतका अनुसार सिन्धुली अस्पतालबाट पठाएको स्वाब परिक्षणहरु मध्ये सात जनाको भने रिपोर्ट आउन बाँकी रहेको हेटौडा प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।
सिन्धुली अस्पतालमा गरिएको...
चलचित्र तथा टेलिभिजन कार्यक्रमहरुमा मधेशी समुदायको मजाक उडाइएको भन्दै प्रदेश-२ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेको छ।
प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले लेखेको पत्रमा त्यस्ता कार्यक्रम तथा चलचित्रमा प्रतिबन्ध लगाउन र त्यसमा संलग्नलाई कारबाही गर्न माग...
काठमाडौँको मैतीदेवीमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । मैतीदेवी बस्ने रामेछापका पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनी भाइसँगै बस्दै आएका थिए । संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र प्रहरीले सिल गरेको छ । मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा...
बारा जिल्लामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा...
बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना...
बाँकेको क्वारेन्टाइनमा रहेका युवाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खाँका अनुसार, नरैनापुरको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भएको छ ।
उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए...