जल तथा मौसम विज्ञान विभागले सिन्धुली सदरमुकाम र आसपासका क्षेत्रमा भारी वर्षा भएका कारण साना नदीहरुमा पानीको वहाव बढेको जनाउँदै सर्तक रहन सर्वसाधारणलाई अपील गरेको छ । एक सुचना जारीगर्दै भारी वर्षाका कारण बाढी तथा पहिरो जानसक्ने भन्दै सर्तक...
कमलामाई नगरपालिकाले एक विज्ञप्ती प्रकाशितगरी सेनिटरी प्याड खरिदका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु भ्रामक र तथ्यहिन भएको जनाएको छ । विभिन्न अनलाइनहरुमा नपरउपप्रमुख मञ्जु देवकोटासँग जोडेर आएका समाचारहरु गलत मनसायले अभिप्रेरित भएको र सेनिटरी प्याड खरिदमा कुनै पनि...
भिषण पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठ नै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।
धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी,...
सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
आइतबार सप्तरीमा न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सिन्धुलीका अध्यक्ष राजन दाहालले एक कार्यक्रमका बीच सुनकाशी गाउँपालिकाका ४५ जना कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको छ ।नेकपा सुनकोशी गाउँपालिकाद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रमा नेपाली कांग्रेसका साम्देन लामाको नेतृत्वमा ४५ जना कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले...
नाताले छोरी पर्ने वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका विदुरप्रसाद देवकोटालाई राज्यसत्ताको आडमा छोड्न खोजिएको भन्दै खुर्कोटका स्थानीय महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका छन् ।सानैमा आमा बितेपछि आन्टीको घरमा बसेर हुर्किएकी छोरीलाई देवकाटाले पटक पटक...
सुनकोसी नदीमा हामफालेर एक युवा वेपत्ता भएका छन् । होल्डिङ सेन्टरबाट मानिस लिएर झापा जाँदै गरेको बसमा सवार एक युवाले सिन्धुलीमा पर्ने सुनकोसी नदीमा हामफाली वेपक्ता भएका हुन् ।
यहाँको सुनकोसि गाउँपालिका ७ कानढुङग्री स्थित बि.पि.राजमार्गमा ५ मिनेट बस रोकिदा...
मरिण खोलामा आज एक पुरुषको शव फेला परेको छ । मरिण गाउँपालीका ३ मथौलीमा मरिण खोलाको विचमा ढुङगामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
मृतकको साथमा महोत्तरी जिल्ला खयरमारा ६ जीतबहादुर वि.क लेखिएको नागरिकता भेटिएको जिल्ला प्रहरी...
देशभरको मौसम बुधबार पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर विगतका केही दिन भन्दा बुधबार मौसममा केही सुधार हुने संकेत देखिएको मौसमविदले बताएका छन् ।
मनसुनी न्यून...
बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित...