नेपाल कम्युनिष्ट पार्टी नेकपाका सिन्धुलीका अध्यक्ष राजन दाहालले एक कार्यक्रमका बीच सुनकाशी गाउँपालिकाका ४५ जना कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको छ ।नेकपा सुनकोशी गाउँपालिकाद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रमा नेपाली कांग्रेसका साम्देन लामाको नेतृत्वमा ४५ जना कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले...
नाताले छोरी पर्ने वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका विदुरप्रसाद देवकोटालाई राज्यसत्ताको आडमा छोड्न खोजिएको भन्दै खुर्कोटका स्थानीय महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका छन् ।सानैमा आमा बितेपछि आन्टीको घरमा बसेर हुर्किएकी छोरीलाई देवकाटाले पटक पटक...
सुनकोसी नदीमा हामफालेर एक युवा वेपत्ता भएका छन् । होल्डिङ सेन्टरबाट मानिस लिएर झापा जाँदै गरेको बसमा सवार एक युवाले सिन्धुलीमा पर्ने सुनकोसी नदीमा हामफाली वेपक्ता भएका हुन् । यहाँको सुनकोसि गाउँपालिका ७ कानढुङग्री स्थित बि.पि.राजमार्गमा ५ मिनेट बस रोकिदा...
मरिण खोलामा आज एक पुरुषको शव फेला परेको छ । मरिण गाउँपालीका ३ मथौलीमा मरिण खोलाको विचमा ढुङगामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । मृतकको साथमा महोत्तरी जिल्ला खयरमारा ६ जीतबहादुर वि.क लेखिएको नागरिकता भेटिएको जिल्ला प्रहरी...
देशभरको मौसम बुधबार पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर विगतका केही दिन भन्दा बुधबार मौसममा केही सुधार हुने संकेत देखिएको मौसमविदले बताएका छन् । मनसुनी न्यून...
 बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित...
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने बताएको छ । 
मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार  र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना भएकाे छ। बाेट दुर्घटनामा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ। बिहीबार बिहान चालकको उद्धारका...
आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नु पर्ने...
फिक्कल गाउपालिका १ का फडिन्द्र प्रसाद आचार्यले आफ्नो १५ महिनाकी कान्छी छोरी बिरामी भएर उपचारका लागि धुलिखेल अस्पताल लगे । कमलामाई नगरपालिका वडा नं. ४ मा अस्थायी बसोवासगर्दै आउनुभएका आचार्यको छोरीलाई कडाखालको निमोनिया भएको रहेछ । आर्थिक अवस्था...
- Advertisement -

भरखरै प्राप्त