देश कोरोना संक्रमणबाट थिलथिलो हुँदै गर्दा बिरामीको सेवामा समर्पित हुनुपर्ने कर्मचारीहरु प्ले कार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका हुन् अस्पतालमा कार्यरत...
कोरोना संक्रण बढेसँगै कमलामाई नगरपालिकाले कर्मचारीसहित एक हजार बढीको कारोना बिमा गरेको छ । नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारी र शिक्षकहरुको कोरोना विमा गरेको हो ।कमलामाई नगरपालिकाको सामाजिक शाखाले दिएको जानकारी अनुसार कमलामाई नगरपालिकाले एभरेष्ट इन्स्योरेन्स मार्फत २९२ जना...
सोल्टी होटल काण्ड मच्चाएको भन्दै सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहियाले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमा आएका आपत्तिजनक आक्षेपबाट आफू मर्माहत भएको जनाउँदै छानविनका लागि प्रहरीमा उजुरी दिएको सिरोहियाले जानकारी गराएका...
सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनका लागि गोलन्जोर गाउँपालिकाले ५ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको वर्षे अधिवेशन २०७७ र ०७८ को पहिलो बैठकलाई सम्वोधनगर्दै अध्यक्ष पुष्प कार्कीले सिन्धुली सदरमुकामा निर्माणाधिन आइसोलेसनलाई अझ व्यवस्थित बनाउनका लागि उक्त रकम...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँ कमिटीले आज एक प्रेस विज्ञप्तीजारीगर्दै कुटपीटमा संलग्न ठेकेदार राम बोगटी भनिने बेदवहादुर बोगटी लगायत संलग्न सबैलाई कारबाही गर्न माग गरेको छ ।गाउँकमिटी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापाले आज एक विज्ञप्ती जारीगर्दै...
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ सिन्धुलीले मंगलबार सुनकोसी गाँउपालिकामा व्यथिती बढ्दै गएको भन्दै चार बुँदे ध्या नाकर्षण पत्र जारी गर्दै आ पत्ति जनाएको छ । प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’...
नेपाली कांग्रेस हेटौंडाले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए । ‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु,...
हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीले आज एक कार्यक्रमका विच दुई जनालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । सम्मान सहितको स्वागत कार्यक्रम मार्फत सम्मान गरेको हो । सम्मानित हुनेमा भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य केशवप्रसाद...
सिन्धुलीमा कोरोना संक्रमितको उपचार गर्नको निम्ति अहिले आइसोलेसन निर्माण भै रहेको छ । कमलामाई नगरपालिका ६ शिवनगरमा ५० वेडको आइसोलेशनको भवन निर्माण कार्य दु्रत भै रहेको छ । तर आइसोलेसन भवनको निर्माण कै चरणमा छ । यहाँ जस लिने होडबाजि...
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ६ शिवनगरमा निर्माणधीन ५० बेडको आइसोलेसन निमार्णको लागि कमलामाई नगरपालिकाले प्रतिबद्धता गरेको रकम आज हस्तान्तरण गरेको छ ।नगरपालिकाकाले आइसोलेसन निर्माण उपभोक्ता समितीलाई प्रतिबद्धता बोमोजिमको तीन लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो ।आइतबार उपभोक्ता समितीका अध्यक्ष...
- Advertisement -

भरखरै प्राप्त