८६ बर्षिया आमाको हातबाट टिका र आर्शि वचन लिन्छुः कांग्रेस सभापती बराल

नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्वल बरालले कमलामाई १४ रानीवास स्थित निजी निवासमानै आमाको ८६ बर्षिया आमाको हातबाट टिका र आर्शि वचन लिएर दशैं पर्व मनाउने जानकारी दिनुभयो । उहाँले यसपाली ससुराली नजाने र आफन्तजन लाई पनि जो जहाँ छ त्यहि नै रहेर दशै मनाउन आग्रह गर्नुभएको छ । जिल्ला बासी सबैलाई आफ्नो गक्ष्य अनुसार खर्चिलो र भड्किलो नगरी कोभिड १९ बाट सुरक्षित रहँदै चार्डपर्व मनाउन आह्वान गर्नुभएको छ । उहाँले जिल्लाबासी लाई शुभकामना सन्देश दिनुभएको छ ।