नेपाल कमिन्युष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य उमादेबी कोइरालाले कोभिड १९ ले राष्ट्र संकटमा रहेकाले नेपाल सरकारको निर्देशन पालना गरेर पारिवारिक दशै मनाउने तयारी गरेको जानकारी दिनुभयो । जमरा टिका लगाएर मनाउने र छोरा बुहारी नाती नातीना पनि सबैजना एकै ठाउँमा बसेर दशै मनाउने बताउँदै श्रीमानको हातबाट टिका जमारा र आर्शि वचन लिने बताउनु भयो । १५ गते नेकपाको केन्द्रिय समितीको बैठक रहेकाले काठमाडौ जाने योजाना छ । बैठक स्थगित भएमा घरमानै बस्ने बताउनुभयो ।










