सिन्धुली जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शब कमलामाई नगरपालिका–९ स्थित चुरे र कार्की खोला बीचको क्षेत्रमा शब व्यवस्थापन गरिने भएको छ ।
जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, पार्टी प्रतिनिधिहरु र संघ संस्थाका प्रतिनिधिको उपस्थितीमा आईतबार निमित्त...
देशैभर कोरोना संक्रमणको दर बढीरहेका तराईका जिल्लामाझैं सिन्धुली जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनु भएको छ ।सिन्धुलीमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गरिएका केही नमुना संकलनले कोरोना भाइरस समुदायमा छिरिसकेको आफुले अनुभव...
चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट...
गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन्।
पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन्। बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७...
नेपालमा शुक्रबार कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ भने मृत्यु हुनेको संख्या १०० पुगेको छ।
यस्तै कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या १७ हजार ७७ पुगेको छ। शुक्रबार मात्र मोरोना भाइरसबाट थप २४० जना घर ...
गएको चैत्र महिनाभित्र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामिण विद्युतीकरण परियोजना अन्र्तगत गाउँमा झलमल बत्ति बाल्न पाइनेभयो भनेर एक हप्ता जनश्रमदान पनि गरे, तर तीनकन्यावासीको सपना क्षणभरमैं चकनाचुर बन्यो, जब एडिविका कुलमान घिसिंगका दाईले मेन लाइनमा जोड्नका लागि विजुलीको...
सिन्धुलीमा आज थप दुई जनामा को रोना सं क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले नियमति पत्रकार सम्मलेलनका क्रममा सिन्धुलीमा २ जनामा संक्रमण देखिएको बताएको हो ।
आज संक्रमित भएका भनिएका सुनकोशी गाउँपालिका ३ कोटगाउँका शिक्षक रहेको बताईएको छ ।...
डिभिजन बन कार्यालयले सिन्धुली जिल्लाको सामुदायिक बनका पदाधिकारी आफैं बनको चोरी निकासी कार्यमा संलग्न भएको निश्कर्ष निकालेको छ । डिभिजन बन कार्यालयले बन मन्त्रालयमा बुझाएको बार्षिक प्रतिवेदनमा सामुदायिक बन समितिका सदस्यहरुबाटै लुकी चोरी बन अतिक्रमण गर्ने क्रम अघिल्लो आर्थिक...
मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमलामाई नगरकमिटी सिन्धुलीका अध्यक्ष एवम् लोकप्रिय नेता ५५ वर्षीय चुडमणी श्रेष्ठको हिजो निधन भएको छ । उहाँको एक श्रीमती धनकुमारी, एक छोरा किशोर र ईश्वर श्रेष्ठ हुनुहुन्छ । गत साता मात्रै उहाँ विरामी भएपछि थप...