संविधान दिवसका अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिन्धुली जिल्लाका समाजसेवी एवम् राप्रपा नेता उज्वल बिक्रम थापा र मालपोत कार्यलय सिन्धुलीका रास्ट्रसेवक नायब सुव्वा पुरुषोत्तम दाहाल समाज सेवा रत्नबाट सम्मानित हुनुहुने भएको छ । एसिड पिडितहरुको घाउमा मल्हम लगाउन क्रियाशिल नेता...
जनता आवस कार्यक्रम अन्तरर्गत सिन्धुलीको दुधौली नगरपालिकामा बनेको मुसहर समुदायको भवन आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिंदैछ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज मुसहर समुदायकका नागरिकलाई घरको साचोँ हस्तान्तर कार्यक्रम गर्ने कार्यक्रम छ । आफ्नै क्षेत्रमा...
असहाय एवम् अभिभावक बिहिन वालवालिकाको पालन पोषणका लागि जम्मा भएको रकम नेपाल वाल संगठनका अध्यक्षसमेत रहेका माणिक ढकालले सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनलाई सहयोगार्थ भन्दै ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद...
जिल्ला अदालत सिन्धुलीले दुई महिलामाथि जर्वजस्ती करणीको अभियोग लागेका हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ का वडा सदस्य जंगवहादुर माझीलाई गत २४ गते धरौटीमा रिहा गरेको छ ।जिल्ला न्यायाधीस किरण सिवाकोटीको इजलासले जलेश्वर महादेव मन्दिरका पुजारीसमेत रहेका माझीलाई १ लाख...
सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।
सोमबार बिहान धानखेतमा पानीको अवस्था...
दुधौली नगरपालिकाको कमला नदीमा निर्माण गर्न लागिएको पुलले गति लिन सकेको छैन । सुस्त गतिका कारण १० बर्ष देखी निर्माण गरिएको पुलको निर्माणकार्य हाल सम्म ५० प्रतिशत मात्रै सम्पन्न भएर अलपत्र अबस्थामा पुगेको छ ।विगतमा निर्माणको जिम्मेवारी पाएको पप्पु...
सिन्धुलीको फिक्कल गाउँपालिका र तोसिबा कम्पनीको आर्थिक सहयोगमा लिफ्ट सिचाई योजना सञ्चालनमा आएपछि फिक्कल ४ खाङसाङमा खेत तथा वारी बाँझो बस्ने समस्याबाट किसानहरुले मुक्ति पाएका छन् ।
सुनकोशी नदीबाट जडान गरिएको लिफ्ट सिंचाई योजनाको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष धनवहादुर...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्।
जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...
विशेष अदालत काठमाडौँले एक हजार घुसका आरोपीलाई आत्महत्यापछि सफाइ दिएको छ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले एक हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेका भक्तपुर कटुञ्जे निवासी मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीलाई सफाइ दिएको हो।
आयोगले सेवाग्राहीसँग एक हजार रुपैयाँ...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते भएकी छिन् ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ...












