प्रधानमन्त्री रोजगार कार्यत्रमले विकासमा प्रभाव नपरेको भन्दै समाचार आइरहेका बेला सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ३ मा प्रभावकारी काम भएको विवरण वाहिर आएको छ ।
प्रम रोजगार कार्यक्रम अन्तर्गत निर्माण भइरहेको गुठबजार गणेश चौतारी ओरालो बाटोले त्यस क्षेत्रको मुहारनैं...
मरिणः कपिलाकोट माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी समाजले आज कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भन्दै मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।गाउँपालिका कार्यालय कपिलाकोटमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पूर्व विद्यार्थीहरुले आइसोलेसन किट २ सय थान, पल्स अक्सिमिटर १०...
कोरोना संक्रमण र स्थानीय प्रशासनको निषेधाज्ञाको कुनै पर्वाह नगरी सिन्धुलीको कमलामाई नगरपालिकाका कर्मचारीले कार्यस्थलमैं पुगेर मजदुरको स्वास्थ्य बिमा गरिदिएका छन् ।नगरपालिकाको सामाजिक विकास शाखाका कर्मचारीले बिहिवार मध्यान्ह कमलामाई नगरपालिका वडानंं. ३ को सिन्धुलीगढी क्षेत्रमा काम गरिरहेका मजदुरलाई कार्यस्थलमैं पुगेर...
भनिन्छ, शरिर पनी एउटा विज्ञाननै हो । यहाँ अनेक रसायनिक मिश्रण एवम् समिश्रणद्धारा स्वभाविक त कहिले अस्वभाविक परिवर्तनहरु देखापर्दछ । अहिले हामी त्यही अस्वाभाविक लागेको र सारा विश्वलाई आतंकित बनाईरहेको कोरोना संक्रमण र त्यसको त्रासबाट कसरी बँच्ने र बचाउने...
पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले...
काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप...
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।
पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् ।
कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा...
कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।कोभिड १९ को...
निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले जन्मदिन पारेर सिन्धुली अस्पताल लाई कुलर मेसिन हस्तान्तरण गरेका छन्।
उनले ४१ औँ जन्मोत्सवको अवसरमा अस्पताललाई ५५ लिटर क्षमताका ३५ हजार मूल्य बराबरका दुई थान कुलर मेसिन सहयोग गरेका हुन्।
जन्मदिनमा हुने अनावश्यक फजुल...
जनआन्दोलन २०६२ र ०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा...












