प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मातृ संगठन अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटिले आज सरकारले जारी गरेको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ । सिन्धुली जिल्लाकै ठूलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रर्दशनपछि आयोजित...
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज सिन्धुलीमा प्रदर्शन गरेको छ ।एमालेको पार्टीकार्यालय बाट सुरु गरेको मोटरसाईकल र्याली ढुंग्रेबास र सिन्धुलीमाढी बजार परिक्रमा गरेपश्चात लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।मुलुकलाई अस्थिरतातर्फ धकेल्न...
सिन्धुली/कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले रोग किराले क्षति गरेका नगरक्षेत्रका धानवालीको स्थलगत अनुगमन गरेकाछन् । सन्देश जनप्रिय साप्ताहिकले धानवालीमा रोगको प्रकोपः किसानहरु चिन्तित भन्दै गतांकमा समाचार लखेको थियो । समाचार प्रकाशनपछि नगरपालिकाको वडा नं ४ र ५ मा लगाएको...
निकै लामो विवादपछि अन्तत आज तीनपाटन गाउँपालिकाको गाउँपरिषद बैठक बस्दैछ । गाउँपालिकाको प्रशासनिक भवन पुरा नहुँदै गाउँपालिका अध्यक्ष कर्णवहादुर मगरले डेढ करोड भन्दा बढी रकम बिनियोजन गर्न दबाब दिएपछि बहुमत कार्यपालिका सदस्यहरुले त्यसलाई अस्वीकार गरेपछि कार्यपालिका बैठक बस्न सकेको...
जुनार विकास संघ सिन्धुलीले आज सदरमुकाममा जुनारको प्रतिमा निर्माण गरेको छ । संघले ९५ हजार ५ सय रुपैयाँको लागतमा आज साँझ लटरम्म जुनार फलिरहेको बोट आफ्नै भवन अगाडि प्रतिस्थापन गरेको हो । संघका अध्यक्ष कर्णवहादुर आलेले सदरमुकाममा रहेको संघको...
मनसुनी गतिविधि पुनः सक्रिय भएर अबको केही दिन देशभर बदली तथा वर्षाको क्रम बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद वरुण पौडेलका अनुसार भारतीय क्षेत्रमा रहेको मनसुनी न्यून चापिय क्षेत्र नेपालको तराई हुँदै माथिल्लो क्षेत्रमा सर्ने...
आज नागपञ्चमी देशभर नागको पूजा गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाउने गरिन्छ। आजको दिन परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँस्ने गरिन्छ। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख...
देशका अधिकाँश स्थानहरुमा शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन्। प्रदेश १, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...
सिन्धुलीको तीनपाटन गाउँपालिकाको कार्यपालिकाले पालिका अध्यक्ष कर्णवहादुर मगर एक्लैले भेरिएसन गराई १५ प्रतिशत रकम थप गर्ने सम्बन्धी आफ्नो एकल अधिकार रहेको बताइरहेका बेला कार्यपालिका सदस्यहरुले अध्यक्षलाई त्यस्तो कुनैपनि अधिकार दिनेगरी निर्णय नभएको प्रष्ट पारेकाछन् । गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ,...
सिन्धुलीको तीनपाटन गाउँपालिकाले प्रशासनिक भवन निर्माणमा ठेकेदार पक्षलाई थप रकम बिनियोजन गर्नै नाममा पालिका सदस्यहरुले सहमति नदिएपछि रोकिएको कार्यपालिका बैठकनैं बस्न नसकेको विषयमा प्रकाशित समाचारवारे आफ्नो धारणा सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगरले भनेकाछन्ः ठेकेदार कम्पनी एएम...
- Advertisement -

भरखरै प्राप्त