सिन्धुलीको दुधौली नगरपालिकामा औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी विभाग,विरजगंका कर्मचारीहरुले पत्रकार माथि र्दुव्यवहार गरेका छन् । मेडिकल तथा र्फामेसीहरुमा अनुगन गरेको र अनुगमन कर्ताको अनुगमन विभेद र अस्वाभाविक रहेको भन्दै गुनासो आएपछि अनुमगन स्थलमा रिर्पोटिङ गर्न गएका...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्ने...
कुनै बेला एमालेमा चरम अन्तरसंघर्ष रहँदा माधव नेपाल पक्षमा उभिएका र पार्टी विभाजनको अबस्थामा पुगेपछि एमालेको मूल धारमैं रहेका सिन्धुली एमालेका नेता खड्गवहादुर खत्री शक्तिशाली बन्दै गएको देखिएको छ ।माधव नेपाल पक्षमा उभिएका अष्टलक्ष्मी शाक्य, भिम रावल, धनश्याम भुसाल,...
तीनपाटन गाउँपालिकामा सरुवा भएर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीलाई स्वागत गरिएको छ । सोमबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि कार्कीलाई स्वागत गरेको हो । जिल्लाको घ्याङलेघ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहनु भएका कार्की हालै तीनपाटन गाउँपालिकामा सरुवा...
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं वार्षिक साधारण सभा शुक्रवार एक समारोह बिच सिन्धुलीमाढीमा सम्पन्न भएको छ । साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि...
सिन्धुलीमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२१ विभिन्न कार्यक्रम गरि मनाईएको छ । शुक्रबार अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर, शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै दिवस मनाईएको छ । बिहान जनज्योति माध्यमिक विद्यालय फोस्रेटार परिसरमा दुई जना...
सिन्धुलीमाढीमा संघिय संसद् प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले आयोजना गरेको अन्तरक्रिया गरेको छ । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा भएका समस्याहरूका बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।छलफलमा सहभागीहरूले आफूहरूलाई पेलेर र झुक्क्याएर सडक विस्तार गर्ने कार्य प्रति...
मतदाता दर्ता कार्यक्रम सञ्चालन हुने बारे सूचना निर्वाचन आयोग नेपालको मिति २०७८/०८/०३ को निर्णय अनुसार २०७८ मङ्सिर १७ गते देखी २०७८ पुस १९ गते सम्म मतदाता दर्ता विशेष कार्यक्रम सञ्चालन हुनका साथै जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिको निर्णय...
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमाको अवसरमा सिन्धुलीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । जुनार स्तम्भ नजिक सिन्धुली बहिरा संघ सिन्धुली, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । “हाम्रो प्राथमिकताको आधार अपाङ्गता...
जिल्लाका ग्रामिण इलाकाहरुमा गैर कानूनी रुपमा औषधीपसलहरु सञ्चालन भएको छ । प्राप्त बिबरण अनुसार सिन्धुलीका ९ वटै स्थानीय तहका ग्रामिण इलाकाहरुमा सञ्चालित औषधी पसलहरु औषधी व्यवस्था विभागमा दर्ता नभएको पाइएको हो ।जनताका जीवनसँग प्रत्यक्ष जोडिएको औषधी व्यवसाय सञ्चालनका लागि...
- Advertisement -

भरखरै प्राप्त