पहिलो र दोस्रो लहरको कोरोना संक्रमणबाट जोगिएकै थिएँ । त्यसबेला पनि २ पटकनैं पिसिआर जाँच गराएँ पनि । त्यसबेलाको रिपोर्टमा मलाई कोरोना पोजेटिभ देखिएन । तर कार्यालयका अन्य सहकर्मीहरुमा संक्रमण पुष्टि भएपछि केही समय त अत्याबत्सक सेवा बाहेक सबै...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी दिएका छन्। मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई निर्वाचनमा विजयी बनेपछि पहिलो पटक आफ्नो गाउँमा आइपुगेपछि स्थानीयले अविर तथा माला लगाएर स्वागत गरेका छन् ।कमलामाई नगरपालिका वडा नंं १३ काङरिङ पुग्नुभएका नगरप्रमुख खत्रीसहितको टोलीलाई स्थानीयले आफुहरुले गरेको मतदान खेर जान नदिएको भन्दै...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले समयमै निर्वाचन गरी जनप्रतिनिधी छान्ने अधिकार सुनिश्चित गर्न गठबन्धन सरकारलाई आग्रह गरेकाछन् । कमलामाई नगरपालिका कार्यालय सिन्धुलीमा शनिवार पत्रकार सम्मेलन गरेर नगर प्रमुख खत्रीले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको आबधिक निर्वाचन नै हो ।’ उनले...
सिन्धुलीमा बिहीबार ४३ जनामा कोरोना भाइरसका सङ्क्रमण पुष्टि भएको छ । ५७ जनामा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा बुधवार ३३ जनामा सङ्क्रमण पुष्टि भएकोमा बिहीबार ४३ जनामा सङ्क्रमण पुष्टि भएसङै सङ्क्रमितको...
रिलिफ नेपाल सिन्धुलीले बिहीबार सिन्धुली अस्पताललाई सिटामोल सहयोग गरेको छ । बजारमा सिटामोलको अभाव देखिएपछि रिलिफ नेपालले सिन्धुली अस्पताललाई १५ हजार ट्याब्लेट सिटामोल सहयोग गरेको हो । अस्पताल परिसरमा रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष...
पछिल्लो २४ घण्टामा सिन्धुलीमा आज १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १६ पुरुष र ३ महिला गरि १९ जना  कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार ३७ जनाको स्वाब सङ्कलन गरिएको कार्यालयले...
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।  सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्।  ‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान...
तेजाब लगाएत जलन पिडितहरुको सेवामा सक्रिय रहनु हभएका समाजसेवी उज्जल विक्रम थापालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले अभिनन्दन गरेको छ । अभियान्ता थापालाई सिन्धुलीमा एक कार्यक्रमका वीच अभिनन्दन गरिएको हो ।सिन्धुली पुख्र्यौली घर भई सामाजिक सेवामा अनवरत रुपमा...
मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्। अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार...
- Advertisement -

भरखरै प्राप्त