सिन्धुलीको फिक्कल गाउँपालिका र तोसिबा कम्पनीको आर्थिक सहयोगमा लिफ्ट सिचाई योजना सञ्चालनमा आएपछि फिक्कल ४ खाङसाङमा खेत तथा वारी बाँझो बस्ने समस्याबाट किसानहरुले मुक्ति पाएका छन् । सुनकोशी नदीबाट जडान गरिएको लिफ्ट सिंचाई योजनाको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष धनवहादुर...
सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जनाएको छ। जसमध्ये ६ महिला, तीन पुरुष, एक बालक र एक बालिका रहेका छन्। जिल्ला प्रहरीका कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना...
विशेष अदालत काठमाडौँले एक हजार घुसका आरोपीलाई आत्महत्यापछि सफाइ दिएको छ। अख्यितार दुरुपयोग अनुसन्धान आयोगले एक हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेका भक्तपुर कटुञ्जे निवासी मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीलाई सफाइ दिएको हो। आयोगले सेवाग्राहीसँग एक हजार रुपैयाँ...
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, महाङ्टारस्थित एक घरमा विष्फोट भएको छ । घटनामा स्थानीय ४८ वर्षीया मिरा जोशी घाइते भएकी छिन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास सिलिण्डर विष्फोट भएर घटना भएको हुनसक्ने देखिएको छ...
भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले आज सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसन भवन निर्माणका लागि ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।आज नगर अध्यक्ष लक्ष्मण कार्कीले पार्टीका जिल्ला अध्यक्ष राजन दाहाल र सचिव प्रदीप कटुवालको रोहवरमा ५५ हजार ५...
गएको असार महिनादेखि गाईमा शुरू भएको भाइरल सङ्क्रमण साउन महिनाको ११ गते मात्र आरटी पीसीआर प्रविधिबाट पहिचान भएको विभागका महानिर्देशक डा. वंशी शर्माले बताए। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण लागि गरिएको निषेधाज्ञालगायत अवरोधले विभागलाई गाईको उक्त रोग नियन्त्रणका लागि बाधा पुर्‍याइरहेको शर्माले...
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ को एक घर । टीनले छाएको छ। एउटा कोठा बन्द छ अर्को कोठामा चारजना छन् । करिब पाँच बर्ष अघिससम्म भैरव बिक्रम राणाले आँखा देख्नु हुन्थ्यो । एक्कासी दृष्टि गुमेपछि उहाँ दृष्टिबिहिन भए...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले  बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली...
एनजिओले कसरी नेपाली जनतालाई ठगिरहेको छ भन्ने उदाहरणहरु प्रशस्तै पाइन्छन् । फेरी सबै एनजीओ र आइएनजीओ ठगि र धर्मप्रचारनैं गर्छन् भन्ने पनि होइन । तर सिन्धुलीमा निकै लामो समयदेखी कामगर्दै आएको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक एक गैरसरकारी...
- Advertisement -

भरखरै प्राप्त