वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्य जटिलताका कारण पुनः अस्पताल भर्ना भएका छन्।
मदनका छोरा एमन श्रेष्ठका अनुसार अक्सिजन लेभल घटेकाले उनलाई पुनः अस्पताल भर्ना गरिएको हो ।वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएको थियो।
संक्रमणपछि घरमा...
सिन्धुलीको तीनपाटन गाउँपालिका २ भिमस्थानमा आवतजावत रोक लगाइएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएण्ट फैलिएको र सङ्क्रमण देखिएसँगै सङ्क्रमित को निधन समेत भएकाले त्यस क्षेत्रमा आवतजावत गर्न रोक लगाएको हो ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सङ्क्रमण...
सिन्धुलीको दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाले बन्दाबन्दि गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) को नयाँ भेरिएण्टको सङ्क्रमण फैलन नदिन बन्दाबन्दि गरेका हुन् ।
दुधौली नगरपालिकाले बैशाख २९ गते सम्म लकडाउन घोषणा गरेको छ । कोरोनाका बिरामीहरू बढ्दै गएपछि...
सुनकोशी गाउँपालिका वडा नं. ५ र २ का अग्नी पिडितहरुलाई एमाओवादी केन्द्रले सहयोग हस्तान्तरण गरेको छ । आज विहान एक कार्यक्रमका बीच माओवादी केन्द्रका जिल्ला अध्यक्ष एवम् प्रदेश सांसद राजन दाहालले प्रति परिवार १४ थान जस्तापाता, १ बोरा चामल,...
सुनकोसी गाउपालिका वडा न ५ टारिगाउँमा भएको आगोलागिबाट पीडित चार घर परिवारलाई तत्कालका लागि सोही वडा अध्यक्ष सन्तोष दाहालले सहयोग उपलव्ध गराएकाछन् । आलगाली पिडित ४ घरलाई पकाउने भाँडाकुडा, सिरक डस्ना तथा चामल सहयोग गरेको प्रदेश सहकर्मी चिरञ्जीवी दाहालले...
सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुरमा मोटर साइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भिमानबाट दुधौली नगरपालिका डकाहा जाँदै गरेको प्रदेश न २-०१-००१ प २१६३ को मोटर साइकल ढोलिखोला नजिक सडकको ग्राभेलमा चिप्लिएर अपराह्न ४ बजे दुर्घटना भएको थियो...
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सेवा बाहेकका सबै काम एक साताका लागि नहुने भएका छन् ।
कोभिड संक्रमणको दोस्रो लहर भयावह बन्दै गएको भन्दै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अत्यावश्यकबाहेक अन्य नियमित काम सोमबारदेखि बन्द गर्ने...
सुनकोसी गाउँपालिका वडा नम्वर ५ टारिगाउँमा आगलागी हुँदा दुई घर जलेर नस्ट भएको छ । वडा अध्यक्ष सन्तोश दाहालका अनुसार गाउँमा लागेको आगो स्थानीय प्रहरी ,स्थानिय बासिहरुको सहभागिता निभाउने प्रयास गरिएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
आइताबार ४...
जिल्ला कोभिड व्यवस्थापन समिति सिन्धुलीको आज बसेको बैठकले तत्कालै जिल्लामा बन्दाबन्दी (लकडाउन) नगर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अहिलेको अबस्थामा लकडाउन नगरेपनि जिल्ला प्रवेशमा कडाई गर्ने निर्याण गरेको थाहा लागेको छ ।सिन्धुली...
सिन्धुलीमा दैनिकजसो कोरोना संक्रमित बिरामीहरु फेला परिरहेका बेला साप्ताहिक रुपमा लाग्ने हाटबजारमा सर्वसाधारणको भीडभाडले सदरमुकामवासीमा त्रास उत्पन्न गराएको छ । सिन्धुलीमा कोरोना संक्रमित बिरामीहरुको संख्या १३ पुगेको छ ।गएको बैशाख ८ गते बसेको कोभिड व्यबस्थापन केन्द्रको बैठकले सिन्धुली जिल्लामा...












