आगलागी पिडितलाई वडाध्यक्ष दाहालको सहयोग

सुनकोसी गाउपालिका वडा न ५ टारिगाउँमा भएको आगोलागिबाट पीडित चार घर परिवारलाई तत्कालका लागि सोही वडा अध्यक्ष सन्तोष दाहालले सहयोग उपलव्ध गराएकाछन् । आलगाली पिडित ४ घरलाई पकाउने भाँडाकुडा, सिरक डस्ना तथा चामल सहयोग गरेको प्रदेश सहकर्मी चिरञ्जीवी दाहालले जानकारी दिए ।

पिडितहरु अहिले खान पकाउन थालेकाछन् भने दिउँसोदेखी लागेको आगो अझैं नियन्त्रणमा आएको छैन ।