हेटौंडा–१० स्थित फलफूल तथा तरकारी थोकबजारमा यसवर्ष तरुलको बिक्री कम भएको व्यवसायीहरुले बताएका छन् । तरुललाई विशेषगरी जाडो मौसममा खाने गरिन्छ । अझ माघे संक्रान्तिका दिन तरुल खानैपर्ने मान्यता रहेको छ । तर, यसवर्ष माघे संक्रान्तिका लागि पनि गतवर्षको...
पत्रकार तथा लेखक जनार्दन आचार्यको निधन भएको छ। ८१ वर्षीय आचार्यको बुधबार बिहान काठमाडौँस्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
आचार्य लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र पार्किन्सन्सबाट पीडित थिए। उनले लामो समय साप्ताहिक पत्रिकामा स्तम्भकार, सम्पादकको भूमिका खेलेका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटी सचिव आनन्द पोखरेलले विश्वलाई चकित बनाउनेगरी भएको दुई कम्युनिष्ट पार्टी बीच कहिल्यै नफुट्ने प्रतिवद्धतागरी भएको एकता पुःन बिभाजनमा पुग्दा आफुलाई दुखित तुल्याएको बताएकाछन् । नेकपा जिल्ला संगठन समिति सिन्धुलीद्धारा आयोजित विस्तारित...
सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय व्यवसायी टंकवहादुर कार्की र राजन भुजेलले टिसर्ट, ट्राउजर र ट्रयाकसुट वितरण गरेकाछन् । विद्यालयलाई निरन्तर सहयोगगर्दै आएका कार्की र भुजेलले जाडोका समयमा कलिला बालवालिकालाई आज सो कपडा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली जिल्ला संगठन कमिटीले भोली सोमवार जिल्ला भेलाको आयोजना गरेको छ । केन्द्रीय सदस्य एवम् जिल्ला सचिव प्रदीप कटुवालले अहिलेको विषम परिस्थितिमा नेकपामा देखिएको फुटपरस्त गतिविधी र पार्टी भित्र बढ्दै गएको अराजकता र आगामी कार्यदिशाका...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आफ्नो घरमा रहेको २ थान तरवार नेपाली सेनाको बर्दवहादुर गणका गणपतिलाई आज बिहान हस्तान्तरण गरेका छन् । आफ्नै निजी निवासमा उपस्थित सञ्चारकर्मीहरुका बीच सेनालाई गोरखाली फौजले सिन्धुलीगढी युद्धमा प्रयोग गरेको तरवारहरु हस्तान्तरण गरेकाहुन् ।...
वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको साहित्यकार विजय उदय पाल्पालीले जानकारी दिए।
वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले...
काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।
उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर संगठन कमिटीको आज सिन्धुलीमा भएको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ जनादेशका लागि निर्वाचनमा जान गरेको घोषणालाई स्वागतगर्दै गुट, फुट र अबसरवादलाई परास्तगर्दै एक ढिक्का भएर ओलीले नेतृत्वको नेकपाको मूल प्रवाहमा सामेल...
सिन्धुली/नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेल वागमती प्रदेश कमिटी सदस्य एवम् कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीलाई सिन्धुली जिल्ला अध्यक्ष बनाउनका लागि कम्मर कसेर लागेको बिबरण बाहिर आएको छ ।
बिभाज पछी खत्री कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीको माधव कुमार नेपाल र...












