गोलन्जोर गाउँपालिका वडा नंं मा रहेको आरुखोला, चैनपुर डाँडागाउँ सडक ठेकेदार कम्पनीले गुणस्तरहिन काम गरेपछि स्थानीय वासिन्दाहरु चिन्तित बनेकाछन् ।लालिगुराँस कन्ट्रक्सन कम्पनीसँग भएको संझौता अनुसारको काम नगरी कर्मचारीकै मिलेमतोमा गुणस्तरहिन काम गरेको आरोप स्थानीयले लगाएका छन् । स्थानीय वासिन्दाले...
सिन्धुलीको कमलामाई नगरपालिकाले प्रत्येक वडाका किसानहरुलाई वडा कार्यालयका कृषि प्राविधिकबाटै सेवाहरु पाउनेगरी यान्त्रिकरणको व्यवस्था गरेको छ । कमलामाई नगरपालिकाले नगर क्षेत्रभिका किसानहरुलाई लक्षितगर्दै वडा कार्यालयबाटै प्राविधिक सृवाहरु माटो जाँच, कृषि औजार र प्राविधक सहयोगहरु उपलव्ध गराउने भएको हो ।...
कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले विजयाँ दशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै नगरवासीलाई मितव्ययी ढंगबाट उल्लासका साथ दशैं पर्व मनाउन अपील गर्नुभएको छ ।फुलपातीको दिन शुकामना व्यक्तगर्दै उपमेयर देवकोटाले नगरवासीको सुख शान्ति र सम्वृद्धिको कामनागर्दै बिजया दशमी २०७८ को उपलक्ष्यमा...
नेकपा (एमाले) सिन्धुलीका लोकप्रिय नेता केशव देवकोटाले जारी एमालेको १० औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । महाधिवेशन स्थलमा संवाददाताहरुसँग कुरागर्दै नेता देवकोटाले दशौं महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी अभियानमा लागिरहेका बेला सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म आफ्नो दलका तर्फबाट उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।एक महिना अगाडिबाटै चुनावी अभियानमा लागेका कमलामाई नगरकमिटीका...
 चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ४ वर्ष कैद सजाय तोकिएका एक फरार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी उपरिक्षक मनोज लामाका अनुसार सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी क्यानेश्वर सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले आगलागी मुद्धामा सिन्धुली...
नेकपा एमाले भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ। पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै  एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताए।  उनले भने, ‘पार्टी...
कमलामाई नगरपािलकाका प्रमुख खड्गवहादुर खत्रीले आज करकरेका किसानहरुलाई उन्नतजातको भुईकटहरको बिरुवा हस्तान्तरण गर्नुभएको छ ।कमलामाई नगरपालिका वडा नं. ८ करकरेमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख खत्रीले कमला भुईकटहर पकेट क्षेत्र समितिका सदस्यहरुलाई उन्नतजातको ४ हजार बिरुवा हस्तान्तरण गर्नुभएको हो...
- Advertisement -

भरखरै प्राप्त