आज शिवरात्री पर्व पशुपतिनाथ मन्दिरसँगै देशभरका शिवालयमा धुमधामसँग मनाइँदै छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ। कयौं भक्तजन तथा साधुसन्त गएरातिदेखि नै जाग्राम बसेका छन्। आज बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन्। यसवर्ष १० लाख...
कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए...
चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्‍यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)...
अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको...
सिन्धुलीः प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरपालिका वडा नंं ६ को शिवनरमा टोल कमिटी गठन भएको छ । नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको प्रमुआतिथ्यतामा भएको बैठकले अर्जुन सुन्दासको अध्यक्षतामा २१ सदस्यीय शिनवगर टोल कमिटी गठन गरेको छ...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
सिन्धुलीको कमलामाई नगरपालिकाले सिन्धुली अस्पताललाई एक थान डेन्टल चियर सहयोग गरेको छ । नगरपालिकाले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको चियर आज नगरप्रमुख खड्गबहादुर खत्रीले सिन्धुली अस्पतालका डेन्टल सर्जन डाक्टर कृतिका श्रेष्ठलाई हस्तान्तरण गरे । अस्पतालमा एउटा मात्रै चियर...
गएको स्थानीय निर्वाचनमा राजनैतिक दलका उमेदवारहरुलाई सहयोग गरेको सिन्धुलीको मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना राजनैतिक दलका नेताहरुका लागि दुहुनो भैंसी बनिरहेको बिबरण बाहिर आएको छ । निर्वाचनमा दलका उमेदवारलाई आर्थिक सहयोग र डिजल सहयोग गरेको तथ्य खुलेका बेला निर्माणाधिन डाइभर्सनमा...
तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगरले चड्ने बा २ झा ३६७० नम्बरको गाडी बुधबार राती तोडफोड भएको छ । चुनाव नजिकिएसंगै भोट माग्न गएका थापाको गाडी तोडफोड भएको हो ।वडा नं. ११ को सिमलचौरमा राती ९ बजे सडकमा गाडी...
गएको असार महिनादेखि गाईमा शुरू भएको भाइरल सङ्क्रमण साउन महिनाको ११ गते मात्र आरटी पीसीआर प्रविधिबाट पहिचान भएको विभागका महानिर्देशक डा. वंशी शर्माले बताए। कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण लागि गरिएको निषेधाज्ञालगायत अवरोधले विभागलाई गाईको उक्त रोग नियन्त्रणका लागि बाधा पुर्‍याइरहेको शर्माले...
- Advertisement -

भरखरै प्राप्त