सिन्धुली: कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले वैदेशिक रोजगारीमा जाँदा शिप सिकेर दक्ष भएर जानुपर्छ नत्र विदेशमा दुःख पाइन्छ भन्दै अभियान चलाएर सामी परियोजनाले सचेतिकरणको काम गरिरहेको बताउनु भएको छ ।सामी परियोजनाद्धारा सिन्धुलीमा आयोजित रामेछाप र सिन्धुलीका परियोजना सहजकर्ताहरुका लागि...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ११ को भीरगाउँमा वडाभेलाले सोमवहादुर स्याङतानको अध्यक्षतामा टोल कमिटी गठन गरिएको छ । एमालेको केन्द्रीय सदस्य उमादेवी कोइरालाको प्रमुख आतिथ्यतामा टोल कमिटी गठन गरिएको हो । कार्यक्रमलाई वाग्मती प्रदेशसभा सदस्य बिनोद...
राष्ट्रिय बाणिज्य बैंकले सुनकोशी गाउँपालिकामा उद्यमशिलता विकासका लागि सस्तो व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बाणिंज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालि अध्यक्ष दिपा दाहालका बीच आज राजधानी काठमाडौमा भएको संझौतापछि सस्तो व्याजदरमा कर्जा प्रवाह...
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्म जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुर जिल्लाभित्र सञ्चालित उद्योग, कलकारखाना तथा व्यवसायमा आवद्ध श्रमिक तथा कामदार...
नेकपा एमाले सिन्धुलीको ८ औं जिल्ला अधिवेशनपछि पालिका अधिवेशन सम्पन्न गराउने अभियानमा जुटेको छ । यसै क्रममा हिजो साँझसम्म सिन्धुलीका ८ वटा पालिका अधिवेशन प्रतिनिधी छनोट भइसकेको थाहा लागेको छ ।गएको चैत २८ र २९ गते सम्पन्न भएको अधिवेशनले...
काठमाडौं विश्वविद्यालय र सिन्धुलीको कमलामाई नगरपालिकाविच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजाल सुदृढीकरण तथा शिक्षामा समता र समावेशिकरण हाँसिल गराउने उदेश्यले आज एक संझौता पत्रमा हस्ताक्षर भएको छ ।एनआइसी फर स्कूल लिडर्स टूवड्र्स इक्यूटि एण्ड इन्क्लुजन...
भारतको झारखण्डमा मजदुरी गरेर जिवन निर्वाहगर्दै आएका ५० वर्षीय रोहितवहादुर बुढाथोकी आफ्नो पुख्र्यौली गाउँ रानिवास आएको आज १७ औं दिन पुगेको छ । तर उनलाई आफ्नो घरमा पुगेर बाल बच्चा र जीवन संगिनीलाई भेट्न अझै मन लागिरहेको छैन ।...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले जेन्जि आन्दोलनका नाममा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सिन्धुलीका एमाले नेता कार्यकर्तालाई मानवीय सेवामा जुट्न अपिल गर्नु भएको छ । उहाँले प्रदेशखबर संग कुरा गर्दै विषम राजनैतिक...
नेकपा एमाले कमलामाई नगरपालिकाको चुनावी अभियान अन्र्तगत वडा नम्बर १ मा भएको कार्यक्रममा दुई दर्जन बढी कांग्रेस कार्यकर्ताहरु नेकपा एपा एमालेमा प्रवेश गरेकाछन् । नेकपा एमाले वडा नम्बर एकद्धारा आयोजित चुनावी कार्यक्रममा सोही वडामा रहेका नेपाली कांग्रेसमा आवद्ध दुई...
- Advertisement -

भरखरै प्राप्त