संघीय संरचनामा मुलुक गएपछि अगामी मंसिर ४ गते दोस्रो पटक संघीय संसद र प्रदेशसभाको चुनाव हुँदैछ । चुनाव नजिकिदै गर्दा अहिले चोक चौतारा देखी चिया पसलसम्म चुनाबी मैदानमा होमिएका उम्मेदवारको चर्चा परिचर्चा भईरहेको छ । सिन्धुलीमा संघ तर्फ दुई...
कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मोटरसाइकल चोरीमा संलग्न भएकाहरुलाई बिहिवार सिन्धुली जिल्ला अदालतमा बुझाउने भएको छ । सन्देश जनप्रियलाई प्राप्त विवरण अनुसार आइतवार प्रहरीले अदालतमा फाइल बुझाएसँगै मोटर साइकल चोरीमा संलग्न पाँचै जनालाई छुटाउनेगरी जिल्ला न्यायाधिवक्ता र वकिलहरुका बीचमा मंगलवार...
सिन्धुलीः आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सिन्धुली प्रहरीले एकै साथ १५ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना आवेदन खोलेको छ ।निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सिन्धुलीका अनुसार आज बिहिवार सिन्धुलीको २ निर्वाचन...
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विपक्षी गठबन्धनको स्वतन्त्र न्यायपालिकादेखी अन्य सम्पूर्ण ठाउँहरुमा भएको सेटिङ ध्वस्त बनाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘वृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को अभियान अन्तरगत आज संघको...
नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । यसअनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने छन् । यो तालिका पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको हो ।
सरकारले भारत, कतार,...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सिन्धुलीका अध्यक्ष राजन दाहालले एक कार्यक्रमका बीच सुनकाशी गाउँपालिकाका ४५ जना कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको छ ।नेकपा सुनकोशी गाउँपालिकाद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रमा नेपाली कांग्रेसका साम्देन लामाको नेतृत्वमा ४५ जना कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
कमलामाई नगरपालिकाले १८ जना मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गरेको छ । आज कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले ज्यालामजुदरी गरिरहेका अवस्थामा भेटिएका १८ जनाको विमा गरेका हुन् ।
कमलामाई नगरपालिका ७ पल्लो रामपुर स्थित कालिका माध्यामिक विद्यालयमा काम गरिरहेको १८ जना...
शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ११ ओैं वार्षिक साधारण सभा शुक्रवार एक समारोह बिच सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले पकेट मनिलाई बचत गरि...












