सिन्धुली: गरिब तथा मजदुरहरुले आफ्नो पेट कटाएर जम्मा गरेको रकम हजम गर्नेहरुले सडकमा तमासा देखाइरहेका छन्, भिड जम्मा गरेर न्यायालयलाई प्रभावित गर्न खोज्नेहरुको इच्छा कहिल्यै पुरा नहुने नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले बताउनु भएको छ ।मंगलवार सन्देश जनप्रियसँगको...
सिन्धुली जिल्ला अदालतमा एक वर्षको अवधिमा ५ सय भन्दा वढि मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७७/o७८ मा ५ सय ९६ वटा मुद्धा दर्ता भएको सिन्धुली जिल्ला अदालतले संवाददातासम्मेलनगर्दै जानकारी दिएको हो । आर्थिक वर्ष ०७७-७८ मा ४...
नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्वल बरालले कमलामाई १४ रानीवास स्थित निजी निवासमानै आमाको ८६ बर्षिया आमाको हातबाट टिका र आर्शि वचन लिएर दशैं पर्व मनाउने जानकारी दिनुभयो । उहाँले यसपाली ससुराली नजाने र आफन्तजन लाई पनि जो जहाँ छ...
सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान र शालिन उमेदवारका रुपमा अलग परिचय बनाएका एमाले उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका क्षेत्रमा आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएसँगै यस क्षेत्रमा क्रेज बढ्न थालेको छ ।जिल्ला सदरमुकमा सिन्धुलीमाढी अर्न्तगत...
जिल्ला अदालत सिन्धुलीले दुई महिलामाथि जर्वजस्ती करणीको अभियोग लागेका हरिहरपुरगढी गाउँपालिका वडा नं. ८ का वडा सदस्य जंगवहादुर माझीलाई गत २४ गते धरौटीमा रिहा गरेको छ ।जिल्ला न्यायाधीस किरण सिवाकोटीको इजलासले जलेश्वर महादेव मन्दिरका पुजारीसमेत रहेका माझीलाई १ लाख...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई विद्यार्थी नेताले आज आत्मसर्मपण गरेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेर जिल्ला अध्यक्ष र उपाध्यक्षले आत्मासर्मपण गरेका हुन् ।विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सविन श्रेष्ठ र उपाध्यक्ष होमबहादुर सार्कीले आत्मासर्मपण गरेको प्रमुख जिल्ला...
कमलामाई नगरपालिका ३ सदरमुकामका वडाको तुलनामा ग्रामिण वडानै हो । साविकको जलकन्या गाविसलाई नगरपालिकामा गाभेपछि जलकन्याबासी कमलामाई नगरपालिकाबासी भएका छन् । विपी राजमार्गबाट झन्डै २० किलोमिटर राजमार्गको यात्रा र बाकी सिन्धुलीगढी हुदै पाँच किलोमिटरको यात्रा तय गरेपछि कमलामाई नगरपालिका...
कमलामाई नगरपालिकाले आज नगरक्षेत्रका ११ वटा स्थानमा रहेका अनुदानमा रासायनिक मल बितरण गर्ने कृषि सहकारी संस्थाको अनुगमन गरेको थियो । नगरउपप्रमुख एवम् कृषि शाखाका प्रमुख मञ्जु देवकोटाको संयोजकत्व एवम् नगरप्रमुख खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा अनुदानका रासायनिक मल बिक्री बितरणका...
सुनसरीबाट माइक्रोबस रिर्जव गरेर काठमाडौँ हिँडेका ११ पाकिस्तानी नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जान अनुमति दिएपनि सिन्धुली प्रहरीले बीचैबाट उनीहरुलाई फिर्ता गरिदिएको छ ।
सुनसरीमा १६ दिन क्वारेन्टीनमा बसेको र कोरोना नेगेटिभ रहेको भनिएका उनीहरुले काठमाडौ जाने सवारी पास देखाएपछि...
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्न मालपोत कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपालको जग्गा प्रशासनलाई डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भगर्दे महानिर्देशक पौडेलले यस्तो कुरा बताउनु भएको...











