पिसिआर परिक्षणको लागि स्वाब पठाएर सर्लाही बाट सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका ६ रातमाटामा रहेको बस्नेत होटलमा बसेका गोलञ्जोर गाउँपालिकाका वडा न १ स्थित न्यौपाने थरका एक युवामा शनिबार कोरोना पोजेटिभ देखिएपछि सिन्धुलीको बस्नेत होटल सिल गरिएको छ ।
निजामती...
सिन्धुली: तीनपाटन गाउँपालिका वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएका बेला सो सँग सम्बन्धित सुचकहरु पुरा भए नभएको विषयमा सरोकारवाला निकायले चासो देखाएको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको नेतृत्वमा गएको अनुगमन टोलीले पालिकाको...
जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ ।
शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत...
पछिल्लो २४ घण्टामा सिन्धुलीमा आज १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार १६ पुरुष र ३ महिला गरि १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । आइतबार ३७ जनाको स्वाब सङ्कलन गरिएको कार्यालयले...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित ग्वाङखोलामा केही बेर अगाडि ना ६ ख ३२८९ नम्बरको १२ चक्के मालवाहक ट्रक पुलबाट तल खसेको छ । धुरावजार प्रवेश गर्नै लाग्दा ट्रक पुलबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । यस अगाडि...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको बताएका छन् । थापाले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका हुन् ।
गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई थापाले भने ‘प्रत्येक...
स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट नेकपा(एमाले) सिन्धुलीले कमलामाई नगर कार्यपालिकामा दुई तिहाई बहुमत पु¥याएको छ । बैशाख ३० गते सम्पनन् निर्वाचन मार्फत उपमेयर र ७ वडा अध्यक्ष सहित बिजय प्राप्त गरेको एमालेले २०७९ जेष्ठ १७ गते सम्पन्न कार्यपालिका सदस्य...
बालिकालाई प्रलोभन देखाएर बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डी नगरपालिका–३ घर भइ काठमाडौंको थानकोट बस्दै आएका २६ वर्षीय जय राई छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार राईले शुक्रबार नागर्जुन नगरपालिका–१०, खड्का गाउँस्थित...
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ को एक घर । टीनले छाएको छ। एउटा कोठा बन्द छ अर्को कोठामा चारजना छन् । करिब पाँच बर्ष अघिससम्म भैरव बिक्रम राणाले आँखा देख्नु हुन्थ्यो । एक्कासी दृष्टि गुमेपछि उहाँ दृष्टिबिहिन भए...
आज सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन हुँदैछ ।
जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जि समन्वय समितिका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै...












