सिन्धुलीः रकम अभावमा भाँचिएको गोडाको अपरेशन गर्न नसकेका १३ वर्षिय मंगलवहादुर मगरको रकम संकलन हुन थालेको छ । प्रदेशखबर दैनिकले गएको शनिवार अस्पतालमा ‘आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ वर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन’ शिर्षकमा...
मझुवादोभान: तिनपाटन गाउँपालिका वडा नं. ५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बालमैत्री वडा घोषणा गरिएको हो ।वडा नम्बर ५ का वडा अध्यक्ष भूपालसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।  बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अराजकता र कानुन...
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
सिन्धुली: ओम शिव भगवती काली मानव सेवा समितिले एक विज्ञप्ति जारी गर्दै समितिका नाममा खेलिएको देउसी भैलो कर्यक्रम बाट उठेको रकम दुरुपयोग नभएको बताएको छ । समितिका अध्यक्ष कृष्ण राम बोहोराले संदेश जनप्रिय र प्रदेश खबर डटकम प्रकाशि समाचारमा...
सिन्धुली । नेकपा एमाले निकट भातृ संगठन नेशनल भोलेन्टियर सिन्धुली कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । गरिएको छ । युवा नेता दिपेन्द्र फुयाँलको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमाण्ड एक कार्यक्रमका बीच घोषणा गरिएको हो । भेलाले प्रकाश रायमाझी...
नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले अहिलेको अबस्थामा फार्टी विभाजन गराउने, पार्टी नेतृत्वलाई खुइल्याउने र सरकारको नेतृत्वलाई अप्ठेरो पारेर आफ्नो स्वार्थ सिद्धगर्नेहरुको सपना पुरा गर्न आफुहरुले नदिने बताएका छन् ।प्रदेशखवर सँग संक्षिप्त कुरागर्दै नेता...
बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना...
- Advertisement -

भरखरै प्राप्त