दाहाल प्रतिष्ठान सिन्धुली शाखा समितिको प्रथम अधिवेशन तथा वागमती प्रदेश समितिको दोस्रो वार्षिक साधारणसभा आज सिन्धुलीमाढीमा हुँदैछ । सिन्धुली जिल्लाको तीनपाटन, दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाबाट अधिवेशनमा २ सय ५० जनाको सहभागिता रहने आयोजक दिनेश दाहालले जानकारी...
कोरोना संक्रमणका कारण पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा थप गरिएको छ। जिल्लाभरिमा अहिले लगाइएको निषेधाज्ञालाई जेठ १३ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरिएको छ। डिसिसिएमसीको बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको...
कमलामाई नगरपिालिकाका प्रमुख खड्गवहादुर खत्री निर्वाचित भएको ४ वर्ष पुरा भएको छ भने पाँचौं तथा अन्तिम वर्षको निती तथा कार्यक्रम र बजेट आउँदो असार १० गते सार्वजनिक गर्ने तयारीमा जुटेकाछन् । नेकपा एमालेबाट निवार्चित उनले दैनिक रुपमा ज्याला मजदुरी...
अन्तरराष्ट्रिय गैर सरकारी संस्था कारितासले सिन्धुलीको कोभिड अस्पताललाई २३ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित कोभिड अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कारितासले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई...
कमलामाई नगरपालिका सिन्धुलीले एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलाई एसीसहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले उक्त एम्बुलेन्सको साँचो रेडक्रस सिन्धुलीलाई हस्तान्तरण गरेका हुन् । नेपाल सरकारबाट भन्सार छुट सुबिधामा खरिदका लागि कमलामाईले १५०८२०१...
नेपाली कांग्रेस कमलामाई नगर सभापतिमा नेपाली कांग्रेसका युवा नेता उज्वलकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आसन्नन १४ औं महाधिवेशनको सरगर्मी बढेका बेला युवाहरुमाझ लोकप्रिय बनेका थापाले पार्टीको नगरसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो । नगर क्षेत्र भित्रका युवा...
नेकपा एमाले सिन्धुलीको ७० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यो समाचार तयार पार्दा सम्म ७० वटा वडामा अधिवेसन सकिएको छ भने ९ वटा वडामा बाँकी रहेको छ । नेतृत्व चयन गर्न बाँकी रहेका कमलामाई नगरपालिकाको १०, १४, दुधौली नगरपालिकाको १२,...
नेकपा एमालेले १० औं महाधिवेशनपछि जारी दोस्रो पूर्ण बैठकले कार्यविभाजनगर्दै सिन्धुली जिल्ला इन्चार्जमा गणेशकुमार पहाडीलाई तोकेको छ । पुस १ गते पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशनमा संघीय सांसद एवम् केन्द्रीय सदस्य पहाडीलाई सिन्धुली जिल्ला इन्चार्ज तोकिएको उल्लेख गरिएको...
एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
- Advertisement -

भरखरै प्राप्त