सिन्धुली: ओम शिव भगवती काली मानव सेवा समितिले एक विज्ञप्ति जारी गर्दै समितिका नाममा खेलिएको देउसी भैलो कर्यक्रम बाट उठेको रकम दुरुपयोग नभएको बताएको छ । समितिका अध्यक्ष कृष्ण राम बोहोराले संदेश जनप्रिय र प्रदेश खबर डटकम प्रकाशि समाचारमा...
सिन्धुली । नेकपा एमाले निकट भातृ संगठन नेशनल भोलेन्टियर सिन्धुली कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । गरिएको छ । युवा नेता दिपेन्द्र फुयाँलको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमाण्ड एक कार्यक्रमका बीच घोषणा गरिएको हो । भेलाले प्रकाश रायमाझी...
केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर...
कोरोना संक्रमणका बीच कमलामाई नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहिन र तोकिएको परिमाणभन्दा कम बितरण गरेर अनियमितता गरेको आरोपमा उत्रिएका वडा न.ं ४ का अध्यक्षलाई माग गरिएका खाद्य सामाग्री लगेर बितरण गर्न दिएको म्याद भोली सकिंदैछ ।वडा अध्यक्ष महेन्द्रप्रसाद...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आज एक समारोहका बीच सिन्धुलीको बुद्धनगरमा शान्तीदुत गौतम बुद्धको मुर्ति अनावरण गर्नुभएको छ । नगरपालिकाका प्रवक्ता एवम वडा नं. ७ का वडा अध्यक्ष कर्णबहादुर घिसिङ्को अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख खत्रीले वौद्धिक परम्परा अनुसार...
गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने बताएका छन्। पहिराग्रस्त क्षेत्रमा शुक्रबार पुगेर स्थलगत अनुगमनपछि उनले सो कुरा बताएका हुन्। बिहान खसेको पहिरामा परेर त्यहाँ ११ जनाको मृत्यु भएको छ भने २७...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले आज सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसन भवन निर्माणका लागि ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।आज नगर अध्यक्ष लक्ष्मण कार्कीले पार्टीका जिल्ला अध्यक्ष राजन दाहाल र सचिव प्रदीप कटुवालको रोहवरमा ५५ हजार ५...
पुष्पा भुजेलले आत्महत्या गरेको नभई हत्यानैं भएको निश्कर्ष निकाल्दै आफन्तजन तथा गाउँलेहरुले सिन्धुली सदरमुकाममा प्रदर्शन गरेका छन् ।पुष्पा आत्महत्या भनिएको घटनालाई सिन्धुली प्रहरीले आत्महत्यानैं सावित गराउने षडयन्त्र गर्न थालेको आशंकामा आज उनीहरुको कोरोना संक्रमणको पर्वाह नगरी प्रदर्शन गर्नुपरेको बताएका...
फिक्कल गाउँपालिकाको वडा नम्बर ५ सोल्पाठानामा निर्माण गरिएको उद्धव स्मृति पार्कको एक कार्यक्रमका बीच संघीय सांसद गणेश पहाडीले उद्घाटन गरेकाछन् ।२०५४ सालमा साविक सोल्पाठाना गाविसमा नेकपा एमालेबाट निर्वाचित खड्काको अल्पायुमैं निधन भएपछि उहाँको सम्झनामा पार्क निर्माण गरिएको हो ।...
आज सिन्धुपाल्चोकको गुफाडाँडामा यस वर्ष पनि राष्ट्रिय जलवायु सम्मेलन हुँदैछ । जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जि समन्वय समितिका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै...
- Advertisement -

भरखरै प्राप्त