लाम्पनटार: तीनपाटन गाउँपालिका स्थित लाम्पनटार बहुमुखी क्याम्पसले विगत ५ वर्ष अगाडि देखी प्राविधिक धार अन्र्तगतको बाली बिज्ञान र सिभिल इन्जिनियरिङको अध्यापन गराइरहेको छ ।सत प्रतिशत नतिजा ल्याउन सफल भएको लाम्पनटार बहुमुखी क्याम्पसमा दक्ष शिक्षकहरुले पठन पाठन गराउने भएकाले पनि...
जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद हरिनारायण रौनियार एमालेमा प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् ।
ओलीले उनलाई फूलमाला र टीका लगाएर पार्टी भित्र्याए ।...
राज्य शक्तिको आडमा प्राकृतिक स्रोतको दोहन कसरी भइरहेको छ भन्ने कुरा हेर्न विपी राजमार्ग छेउमा रहेको क्रसरको उत्खनन् हेरे पुग्छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं ८ स्थित बिपी राजमार्गसँगै जोडिएको सिएस कन्ट्रक्सन एण्ड कंंक्रिड प्रोडक्सन प्रा.लिले सिस्नेरीमा कमला...
सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
सिन्धुली: नेकपा एमाले सिन्धुलीका इन्चार्ज तथा केन्द्रीय सदस्य मनोजजंग थापाले राजाका नाममा झुठा पुलिन्दाहरु सार्वजनिक भइरहेको र त्यसको सिन्धुलीवासीले प्रतिरोध गर्नुपर्ने बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीद्धारा आज आयोजित जागरणसभालाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दे उहाँले धर्म र जातीका नाममा राजालाई...
सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १०-१३ लाई जोड्ने चँदाहा खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेका बेला त्यहाँ रहेको रड र अन्य निर्माण सामाग्री चोरिहुन थालेपछि सरोकारवाला निकायले स्थलगत अनुगमन गरेको छ ।शनिवार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको...
सिन्धुली: एमाले कमलामाई ६ नं वडा कमिटीको सातौं पूर्ण बैठक एबम् निर्वाचन प्रचार प्रचार कार्यालय स्थापना गरिएको छ । एमाले सल्लाहकार परिषद् सदस्य एबम् पूर्व सांसद शंकर नाथ शर्माले आज एक कार्यक्रमका बीच चुनावी प्रचार प्रचार कार्यालयको स्थापना गरेका...
सिन्धुली: नेपाली काङ्ग्रेस सिन्धुलीका नेता माणिक ढकाललाई मातृ शोक परेकोे छ । ढकालको ममतामयी आमा माधबीको आज विहान निधन भएको पारिवारि स्रोतले बताएको छ । मृतक ढकालको माधव, माणिक, महेन्द्र, मनिष र मातृकासहित ५ छोरा र २ छोरी हुनुहुन्छ...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।
सात सय पाँचजना...












