नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको...
इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छ । एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस दुई नम्बर बजार, एक नम्बर बजार, स्टल बजार हुँदै...
सिन्धुली/कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको खानेपानी समस्या आजबाट हटेको छ । वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका वडा नं. ७ का स्थानीयको समस्या सदाका लागि समाप्त भएको हो । ७ करोड लगानीमा सम्पन्न भएको सो खानेपानी आयोजनाको आज एक...
कपिलाकोट, सिन्धुली/नेकपा एमालेका केन्द्रीय सदस्य आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा र प्रदेशभा निर्वाचनमा एमालेले बहुमत ल्याउन नसके देश गंभिर संकटमा फस्ने बताउनु भएको छ ।एमाले मरिण पालिका कमिटीको बैठकलाई केन्द्रीय कमिटीको तर्फबाट आउँदो निर्वाचनमा पार्टी कमिटीले खेल्नुपर्ने भूमिका वारे...
नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ उम्मेदवार बन्नुभएका मनोजजंग थापाले हरिहरपुरगढी गाउँपालिकामा युद्ध संग्रहालय बनाएर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता गर्नुभएको छ । हरिहरपुरगढी गाउँपालिकामा आयोजित भव्य चुनावी सभालाई सम्बोधन गर्नुहुदै थापाले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।उहाँले चार...
प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम...
केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन्...
सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक कोषाध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णप्रसाद गौतमलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता प्रखान गरिएको छ । २० औं विशाल–कुमार स्मृति दिवसको अवसरमा बरिष्ठ पत्रकार गौतम सम्मानित हुनु भएको हो । नेकपा (एमाले) जिल्ला अध्यक्ष...
सिन्धुली: पछिल्लो समय सर्वसाधारणमा आयुर्वेद स्वास्थ्य सेवा आकर्षण बन्न थालेको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले हिजो मंगलवार आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय सिन्धुलीका सर्वसाधारण आयुर्वेद स्वास्थ्य सेवा प्रति आकर्षित भएको जानकारी...
नेकपा एमालेले आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यक्रमहरु किसानमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई उनकै कार्यकक्षमा भेटगर्दै विगतमा जस्तो टाठा बाठा किसानलाई नभई तल्लो तहका आधारभूत किसान वर्गलाई माठि उठाउनेगरी कार्यक्रम सञ्चालन गर्न...
- Advertisement -

भरखरै प्राप्त