तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदममायाँ तामाङले एक कार्यक्रमका बीच किसनाहरुलाई बोयर जातको वोका वितरण गर्नुभएको छ । तीनपाटन वडा नं. ९ स्थित आम्बोटेको कृषि सहकारी मार्फत स्थानीय किसानहरुलाई बोका तथा पाठी वितरण गर्नुएको पशु शाखा प्रमुख राजन कार्कीले जानकारी दिए ।
