नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा भएको पत्र पठाएका छन्।  कारवाही फुकुवा भएको पत्र ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पठाएका हुन्। पत्रमा उनीहरुलाई गरिएको निलम्बन फुकुवा...
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा राखेका छन् ।  बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको  रिसोर्टमा लगेका हुन्।  रिसोर्टमा पुगेका एक सांसदले भने, ‘हामी भक्तपुरमा एकसाथ बसेका छौँ।’ ती...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुढानिलकण्ठमा भएको छलफल सकिएको छ। बिहीबार दिउँसो देउवा निवासमा उनीहरूबीच कुराकानी भएको थियो। स्रोतकाअनुसार सभापति देउवा र अध्यक्ष प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। छलफल सकेर प्रचण्ड...
 नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्नुभएको छ । एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो । प्रदेशखबरसँग कुरागर्दै नेता...
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उनीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार दिउँसो चार बजे वार्ता हुने भएको छ। उच्च स्रोतका अनुसार उनीहरुको वार्ताको स्थान गोप्य राखिएको छ। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको भाका...
काठमाडौं: जसपाका नेता महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकारका लागि तयार नभएको जानकारी प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई जानकारी गराएको दाबी गरेका छन्। जसपाका अर्का नेता राजेन्द्र महतोसहित बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टा छुट्टै भेटेका ठाकुरले...
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनको खबरले मलाई अत्यन्त दुःखित तुल्याएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आज शोक वक्तव्य जारी गर्दै यस्तो बताउनु भएको हो । ‘भद्र, शालीन, मिलनसार छवि...
विगत १५ दिनयता अर्थात् वैशाख १३ गतेदेखि २७ गतेसम्म दैनिक सङ्क्रमित हुने व्यक्तिहरूको प्रतिशत वैशाख २७ गते सोमवार सबैभन्दा बढी पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा...
सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पार्टी त्याग्नुभएको छ । एमाले संसदीय दलका मुख्य सचेतक बिशाल भट्टराईले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत दिन जारी गर्नुभएको ह्वीप उलंघन गरी मतदानमा अनुपस्थित...
- Advertisement -

भरखरै प्राप्त