गृहमन्त्री रामबहादुर थापा वादलले कोरोनाका विरुद्ध सुरक्षाकर्मीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
आज तीन वटै सुरक्षा प्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सल्लाहकार, सचिवसहित वरिस्ठ अधिकारीको सहभागिता रहेको गृहमन्त्रालयमा भएको वैठकमा गृहमन्त्री वादलले नेपालमा कोरोनालाई जित्दै गएको, उसले...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली...
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटबिच भेटवार्ता भएको छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदको बजेट अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
नियमति अवस्थामा संसद बजेट अधिवेशन हिजो/आज सुरु हुनुपर्ने भए पनि कोरोना भाइरसको...
जिल्ला सरकारी वकिल कार्यालयले समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी लिन अस्वीकार गरेपछि समाजवादीका नेता-कार्यकर्ताले कार्यालयअघि नै नाराबाजी सुरु गरेका छन्। त्यस्तै, डा. बाबुराम भट्टराई बिरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयअघि पुगेका विद्यार्थीहरुले पनि नाराबाजी सुरु...
लामो रस्साकस्सीपछि नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ।
मगंलबार बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बुधबार सचिवालय बैठक डाक्ने सहमति भएको हो।
अध्यादेश प्रकरणसँगै नेकपामा चुलिएको विवाद समाधानका लागि छलफल आवश्यक रहेको...
कडाउनमा कडाई गर्न निर्देशनसहित गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । गृहले सुरक्षा निकायसहित स्थानीय प्रशासनलाई लकडाउन कडा पार्न निर्देशन दिएको हो ।
लकडाउनका कारण अलपत्र परेकाहरुलाई विभिन्न जिल्लाका नागरिकलाई स्थानीय तहकै पहलमै पछिल्लो गाउँ लैजाने गरिएको थियो...
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला अध्यक्ष राजन दाहालले आफ्नो निहित स्वार्थ पुरा गर्नका लागि शक्तिको दुरुपयोग गर्नेकार्य क्रान्तिकारी नभई बुर्जुवा वर्गले मात्रै गर्ने बताएका छन् ।सरकार र पार्टी नेतृत्वका बीचमा मतभेद जारी रहेका बेला अध्यक्ष दाहालले...
भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा करिब एक...
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले देशभरि लकडाउन गरे पनि केही दिनयता सङ्घीय राजधानी काठमाडौबाट लामो दूरीका बसहरू विभिन्न गन्तव्यका लागि छुटिरहेको देखिन्छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शुक्रवार र शनिवार गरी १७ वटा बसमार्फत् काठमाडौबाट आफ्ना बासिन्दालाई उनीहरूको थातथलो फर्काएको...
सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ।
मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले देशसन्चारलाई जानकारी दिए। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११...











