नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विकास र रुपान्तरणसँग सम्बन्धित विशेष अभियान सिन्धुलीमा नयाँ परिस्थितिबाट गुज्रिरहेको छ । यसभित्रका कतिपय संकुचित गुटबाट निस्केर यो पार्टी समग्रतामै जनसमुदायमा प्रवेश गरिरहेको छ ।अभियानको सुरुवात तथा प्रचारात्मक पक्ष एक हदसम्म सफल भएको...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा रहँदा भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न पत्राचार गरेपनि सरकारबाट हटेसँगै सवै कुरा रोकिएको बताउनु भएको छ । धादिङको सल्यानटारमा आज आयोजित कृषि मेलामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफू...
बागमती प्रदेशका कानूनमन्त्री गंगानारायण श्रेष्ठले टोलै पिच्छे खेलमैदान, रंगशाला र अग्ला डाँडामा बनाइने भ्यूटावरका योजनाहरु यस वर्षको योजनामा कटौती गरेको खुलासा गर्नुभएको छ ।गृह जिल्ला सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानीगर्दै सो कुराको खुलासा गर्नुभएको हो । वडा,...
विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेपछि सिन्धुली जिल्लाबाट नेकपा (एमाले) को तर्फबाट समानूपातिक सांसद बन्नुभएकी रणकुमारी बलम्पाकीले प्रतिनिधीसभा सदस्य निर्वाचनपछि सदनमा प्रदेश गर्नु अगाडि र त्यसपछिको संसद र संसदीय व्यवस्था प्रतिको बुझाईका सन्दर्भमा लेख्नु भएको बिबरणलाई ‘ग्राउण्ड रियालिटी’ का...
अधिकारकर्मी बबिता थापाले यस वर्षको दशैंमा टिका नलगाउने हुनु भएको छ । सिन्धुलीका अपाङग महिलाहरुको सुरक्षा, आयआर्जन र अधिकारका लागि दुई दशक अगाडिदेखी क्रियाशिल बबिता थापा (३९) ले यस वर्षको दशैंमा आफु र अन्य बहिनीहरुलाई टिका नलगाईदिने बताउनु भयो...
काठमाडौं: प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघले जारी गरेको सूचना फिर्ता लिन अल्टिमेटम दिएको छ ।
अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले महासंघका महासचिव रोशन पुरीको नाममा जारी सूचना पत्रकारलाई सदस्यताबाट बञ्चित गरी आफू निकट गैरपत्रकार...
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको हो ।
प्रदेश अध्यक्षमा पूर्वसांसद कृष्णप्रसाद दाहाल र बागमतीका पूर्व अर्थमन्त्री कैलाश ढुंगेल उम्मेदवार हुनुहुन्छ । यसैगरी उपाध्यक्ष...
नेकपा एमाले बाग्मती प्रदेशको जारी प्रथम अधिवेशनको निर्वाचन प्रक्रियामा अध्यक्षका दुई प्रत्यासीले कृष्णप्रसाद दाहाललाई समर्थनगर्दै आफ्नो उमेदवारी फिर्ता लिएकाछन् ।अध्यक्षका लोकप्रिय उमेदवार दाहाललाई काठमाडौका सानु श्रेष्ठ र रामेछापका केशर बुढाथोकीले केही समय अगाडि सर्मथन जनाउँदै आफ्नो उमेदवारी फिर्ता लिएको...
सिन्धुलीः वालवालिकाको क्षेत्रमा लामो समयदेखी क्रियाशिल गैर सरकारी संस्था रिलिफ नेपालले ८ औं संविधान दिवशको अबसर पारेर दिप प्रज्वलन गरेको छ ।कमलामाई नगरपालिका ६ स्थित आफ्नै कार्यालयमा रिलिफ नेपालले साँझ दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलनपछि संक्षिप्त प्रतिक्रिया...












