२७ औँ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई बिना कुनै शर्त अनसन तोड्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ।शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन्।डाक्टर...
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्। २४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो। झापाका २९ र...
पुष्प कन्ट्रक्सनका मालिकसमेत रहेका हरिनारायण रौनियारको निलम्बित सांसद पद फुकुवा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको...
अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते ९अक्टोबर २६० बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।यसैगरी भारतको दिल्लीमा बिहान...
चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा. गोविन्द केसी पक्ष र सरकारबीच बिहीबार साँझसम्म पनि वार्ता जारी छ।दुवै पक्षले आ–आफ्नो भनाइ राखिरहेका छन्। बिहानैदेखि दुई पक्षीय टोली वार्तामा बसेपनि अहिलेसम्म निकासको कुनै टुंगो नलागेको भन्दै वार्ता अबेरसम्म जारी रहने वार्तामा सहभागी...
सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षा माग तथा उनका मागमा ऐक्यवद्धता जनाउँदै डाक्टरहरुले त्रिवि शिक्षण अस्पतालमै धर्ना बसेका छन् । नेपाल चिकित्सक संघ र नेशनल रेजिडेण्ट्स डाक्टर्स एशोसिएसनको आयोजनामा त्रिवि अस्पतालमा डाक्टरहरु धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरुले ‘सरकार सुतेको...
कपिलाकोटः मरिण गाउँपालिकाको कपिलाकोटमा भएको राष्ट्रिय युवा संघ सिन्धुलीको आजको सपथ ग्रहण कार्यक्रम पूर्व एमाले पक्षधर नेताहरुले बहिस्कार गरेका छन् ।तीनपाटन गाउँपालिकामा भएको युवाको सपथ ग्रहण कार्यक्रममा जिल्लाका सबै नेतृत्व तह सहभागि रहेपनि मरिण गाउँपालिकाको एकता प्रक्रियामा एकलौटी ढंगले...
काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या व्यापक रुपमा बढ्न थालेपछि सर्वोच्च अदालतको मुद्दा सुनुवाई प्रभावित भएको छ। यसअघि दैनिक १० देखि ११ वटा इजलासमा मुद्दा सुनुवाई हुँदै आए पनि आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ। सर्वोच्च अदालतका मुद्दा...
अनुसन्धानहरूले सुझाए अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ। युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो। एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ। शुक्रबार बिहान पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा शनिबार सचिवालय बैठक डाक्ने सहमति भएको हो। मन्त्रिपरिषद पुनर्गठनबारे दुई अध्यक्षबीच लगातार छलफल भइरहे पनि सहमति जुट्न...
- Advertisement -

भरखरै प्राप्त