राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले मुलुकलाई जोगाउन राजसंस्था अपरिहार्य भएको बताएका छन् । पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेताहरुले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई पुनस्र्थापना गर्न सबै नागरिक उठनुपर्ने बेला आएको बताएका हुन् । राप्रपा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर स्थायी कमिटि सदस्यहरुले अल्मत र बहुमतका आधारमा बैठक अघि बढेमा अहिलेको सिंगो पार्टी एक नहरने सुझाब अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सुनाएका छन्। ओली निकट स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले...
अमेरिकाको कोभिड-१९ खोप सम्बन्धी दलका प्रमुख वैज्ञानिकले आउँदो वसन्त याममा जनजीवन सामान्य हुनका लागि अमेरिकीहरूले अझै सुरक्षित उपायहरू पालना गर्नुपर्ने बताएका छन् । मोन्सेफ स्लोईले देशको खाद्य तथा औषधि निकाय एफडीएले यो साता एउटा बैठक गरेर खोपका लागि बाटो खोल्ने...
संवैधानिक व्यवस्थाअनुसार अगामी पुस १४ गतेअघि सरकारले संघीय संसद बैठक आह्वान गनुपर्ने हुन्छ । सोही समयलाई मध्यनजर गरेर संघीय संसद सचिवालयले बैठक सञ्चालनका लागि तयारी सुरु गरेको छ ।कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सांसदहरुबीच दुरी कायम गर्दै बैठक सञ्चालनका लागि...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा यसअघि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी...
भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन्। यसैबीच किसानहरुले आगामी मंसिर २३ मा भारत बन्दको घोषणा गरेका छन्।उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज दशौं दिन हो। वार्ताको अघिल्लो दिन उनीहरुले भारत बन्दसहितका...
अमेरिकाका वरिष्ठतम गुप्तचर अधिकारीले द्वितीय विश्वयुद्धयता चीन “प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा” भएको बताएका छन्। द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्‍याटक्लिफले अमेरिकाका गोप्य सूचना चोर्दै तथा बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामर्थ्य बढाइरहेको आरोप लगाएका...
नेकपाभित्रको विवादबीच नेताहरुसँग भेट गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरेकी छन्। पूर्वमाओवादीका यी दुई प्रभावशाली नेताहरुसँग नेकपाभित्रको विवाद र पछिल्लो घटनाक्रमहरुबारे छलफल भएको स्रोतले जानकारी दिएको छ। यस अगाडि प्रचण्डले प्रधानमन्त्री...
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै शुक्रबार मोटरसाइकल र्‍याली गरेको छ। सानोपोखराबाट नाराबाजीसहित निस्किएको र्‍यालीले बजारको महत्त्वपूर्ण स्थानहरुको परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी अन्त्य गर्न प्रर्दशनकारीले माग गरेका थिए।सहर...
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक युद्ध चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्ह भेट गरेर फर्किएका छन्। राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ रामशरण बजगाईले भेटघाटको पुष्टि गरेका छन्। संकटमा के कस्ता निर्णय लिने भन्ने बारे...
- Advertisement -

भरखरै प्राप्त