प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका...
विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक रहेको जनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्। विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने...
बाग्मती प्रदेशसका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक समारोहका बीच तीनपाटन गाउँपालिकाको भिमस्थामा रहेको शिक्षा क्याम्पसको नबनिर्मित भवनको आज उद्घाटन गरेकाछन् । क्याम्पस सञ्चालक समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री कटुवालले भिमस्थान र बेलघारीसँग आफ्नो निकै पुरानो सम्बन्ध रहेको स्मरणगर्दै आफ्नो...
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक सुरु भएको छ । साढे ९ बजे काँग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको हो । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्न...
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने किन नगर्ने भन्ने विषयमा कांग्रेसभित्र घनिभूत छलफल सुरु भएको छ। चुनावमा गठबन्धन गरेर जाँदा फाइदा हुन्छ कि एकल प्रतिस्पर्धामा उत्रदा फाइदा हुन्छ भन्ने विषयमा चरण चरणमा नेताहरुबीच औपचारिक अनौपचारिक...
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बीचैमा अर्ली इलेक्सन भनेर आउने अवस्थाको चित्रण गर्नुभएको छ । बिजयादशमीलगायत बिभिन्न चाड पर्वको अवसरमा आज आफैले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीलै अर्ली...
नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई दिएको छ । प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट दिएको हो ।स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट मंगलबार बिहान समितिको बैठकमा...
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन्। सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि...
चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने भनेको १० लाख मात्रा कोभिड खोप तयार अवस्थामा राखिएको र त्यो एकाध दिनमै नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच यसै साता भएको कुराकानीका क्रममा चीनले नेपाललाई १० लाख...
युक्रेनमा रुसी हमलापछि युरोपमा शरणार्थीको बाढी नै आएको छ । यसको असर युक्रेनी बालबालिकामा पनि परेको छ । युनिसेफका प्रवक्ता जेम्स एल्डरका अनुसार युक्रेनमा लडाईंको सुरुवातदेखि हालसम्म ३० लाख मानिस पलायन भइसकेका छन् । यसमा आधा बालबालिका रहेका छन्...
- Advertisement -

भरखरै प्राप्त