बिगतमा झै यसपटक पनि महाधिवेशनबिनै पार्टीको नेतृत्व कब्जा गर्ने प्रयाश असफल बनेपछि तीन जना पूर्वप्रधानमन्त्रीले खडा गर्नुभएको समुह एजेण्डाबिहीनसँगै राजनीतिक र बैचारिक रुपमा पनि टाट पल्टिएको पुष्टि भएको छ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अफूबिरुद्धको कू...
सरकारले तेजाब नियन्त्रण, शपथ र प्रहरी समायोजनसम्बन्धी ३ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ३ वटा विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म उहाँहरुबीच छलफल भएको शीतल...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडिटी विधिबाट ८ हजार ६१५ वटा परीक्षण भएको जानकारी दिएको छ। मन्त्रालयको नियमित ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख ३८ हजार...
नेकपा एकीकरण हुँदा गठित ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ सदस्य समेटिएका थिए । तीमध्ये एमालेमा प्रष्ट दुई गुट भएकाले केपी ओली पक्षमा १२ र माधव नेपाल पक्षमा १३ सदस्य प्रष्ट देखिए । बामदेव...
नेकपाभित्रको विवादबीच नेताहरुसँग भेट गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरेकी छन्। पूर्वमाओवादीका यी दुई प्रभावशाली नेताहरुसँग नेकपाभित्रको विवाद र पछिल्लो घटनाक्रमहरुबारे छलफल भएको स्रोतले जानकारी दिएको छ। यस अगाडि प्रचण्डले प्रधानमन्त्री...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशनमा सिन्धुली जिल्लाका तर्फबाट पार्टी केन्द्रले २० हजार कार्यकर्ताको सहभागिताका लागि कोटा तोकिदिएपनि जिल्लाबाट १६ हजार ४ सय कार्यकर्ताहरु सहभागी हुँदैछन् । शुक्रवार विहान ७ बजे सिन्धुली सदरमुकामबाट ठुलो संख्यामा नेता कार्यकर्ताहरु नारायणी...
साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः एकता भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार दुई दलबीच एकीकरण घोषणा भएको हो । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । ०७४...
प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले चैत ७ गते केन्द्रीय कमिटीको बैठक राखेको भन्दै सहभागी हुन नेताहरुलाई आग्रह गरेका छन् । निरन्तर बैठकमा अनुपस्थित भए विधानअनुसार हुने भन्दै उनले कारबाहीको संकेत गरे । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमालेसम्बद्ध...
नेकपा स्थायी समिति सदस्यसमेत रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टस क्लबमा भट्टले भने, ‘केपी ओली नै पाँच वर्षको अध्यक्ष र प्रधानमन्त्री हो। पार्टीले सरकारलाई...
- Advertisement -

भरखरै प्राप्त