आगामी चैत्र २८ देखी २९ गतेसम्म नेकपा एमाले सिन्धुलीको जिल्ला अधिवेशन भैरहदा कार्यकर्ताको मनमा जिज्ञासा पैदा हुने कुरा स्वाभाविक मान्न सकिन्छ । अधिवेशन भनेपछि नेतृत्व चयन देखि आगामी कार्ययोजनासम्मको छलफल हुने थलोको रुपमा लिइन्छ ।कम्युनिष्ट पार्टीमा बैठक, भेला र...
सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ । संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन...
सिन्धुली: गरिब तथा मजदुरहरुले आफ्नो पेट कटाएर जम्मा गरेको रकम हजम गर्नेहरुले सडकमा तमासा देखाइरहेका छन्, भिड जम्मा गरेर न्यायालयलाई प्रभावित गर्न खोज्नेहरुको इच्छा कहिल्यै पुरा नहुने नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले बताउनु भएको छ ।मंगलवार सन्देश जनप्रियसँगको...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन्। अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता,...
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र...
प्रधानमन्त्री शेबहादुर देउवा एमाले बिभाजनका लागि सहज बनाउने गरी अध्यादेश ल्याउने तयारीमा लागेको छ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी बिभाजनका लागि सहज बनाउने गरी सरकारले राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको हो । एमालेमै रहेर...
पार्टीको आधिकारिकता छिनोफानो गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन्। आयोगले बिहीबार पार्टीका केन्द्रीय कार्यकारिणी परिषदका सदस्यलाई सोमबार आधिकारिकता टुंग्याउन आफ्नो आधिकारिक परिचयपत्र लिएर आउन भनेको छ। अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दल सम्बन्धी ऐनको...
विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वार्तामा आउन सकारात्मक रहेको जनाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्। विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने...
देश कोरोना संक्रमणबाट थिलथिलो हुँदै गर्दा बिरामीको सेवामा समर्पित हुनुपर्ने कर्मचारीहरु प्ले कार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका हुन् अस्पतालमा कार्यरत...
नेपाल र भारतबीचको सम्बन्धलाई विशेष र विशिष्ठ भन्ने गरिन्छ। खुला सीमाना, स्वतन्त्र आवागमन, समान संस्कृति, धर्म र सभ्यतालाई त्यसका आधारमा रुपमा प्रस्तुत गरिन्छ। स्वभाविकै हो, यती धेरै समानता भएका दुई मुलुकका नागरिक निर्वाध र भयरहित रुपमा सीमा  वारपार हुने...
- Advertisement -

भरखरै प्राप्त