अस्पतालमा बेडको अभावसँगै काठमाडौँ उपत्यकाभित्र होम आइसोलेनमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाएका छन्। शनिबार एकै दिन ६...
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादलको पराजयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति तीव्र आक्रोश पोखेका छन्।
उनले राष्ट्रियसभा उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निष्कृष्ट र अक्षम्य रहेको बताएका छन्।
एमालेको माधवकुमार नेपाल समूहले बादललाई मत...
नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल गुटको स्थायी कमिटि बैठक शनिबार बस्दैछ ।
दिउँसो १ बजेका लागि भर्च्युअल बैठक बस्ने युवराज ज्ञवालीले जानकारी दिएका छन् ।
नेपाल गुटको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार बसेको थियो । सो बैठकले निकालेको निष्कर्षलाई...
एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तिएको बताउनु भयो ।
कार्यपालिका, व्यवस्थापिका...
माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ।
आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो।
आयोगले नेकपा माओवादी केन्द्रले आफ्ना गतिविधि...
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई गोदावरीको रिसोर्टमा राखेर निर्वाचन आयोगमा एकै साथ उपस्थित गराउने भएकाछन् ।
सोमबार निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएपछि यादवले आफ्नो पक्षमा रहेका...
अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ‘एमसीसी खारेजी अभियान’ को घोषणा भएको छ ।
निर्ग जैसीको संयोजकत्वमा शनिबार काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि प्रदर्शनसहित विशेष कार्यक्रम गरेर अभियानको घोषणा भएको हो ।
‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ,...
सरकारले नेपालमै कोभिड बिरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूलाई बताए...
२०७४ को संघीय साँसदमा समानुापतिक निर्वाचनमा जम्मा १३ लाख मत पाएको माओवादीले एकबर्ष भित्र ३० लाख पार्टी सदस्य पुर्याउने हास्यास्पद निर्णय गरेको छ । हिजोको स्थायी समितीको बैठकले यस्तो निर्णय गरेको हो । विभिन्न काल खण्डमा पटक पटक विभाजीत...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाए।
काठमाडौंमा बुधबार आयोजित नेकपा एमाले बागमती...












