नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका छन् ।
माधव नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने...
राष्ट्रियसभाका सांसद वामदेव गौतमले सुकुम्बासी र भूमिहिनको समस्या समाधन गर्न व्यक्तिका नाउँमा जग्गा जमिन रहने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
गौतमले व्यक्तिका नाउँमा जग्गा रहने अवस्था भएसम्म सुकुम्बासी समस्या बल्झिरहने भएकाले राज्यले सबै जग्गा किन्नु पर्ने बताएका हुन्। भूमि आयोग...
एमाले अध्यक्ष केपी ओलीले आफूले सम्झाइबुझाइ गर्दा दुनियाँ सम्झिने गरेकाे भए पनि माधव नेपालले नसम्झिएको बताएका छन्।
सम्झाइबुझाइ गर्दागर्दै आफू पनि थाकेको र नेता नेपाल पनि प्रतिक्रियावादीहरूलाई साथ दिन गएको उनको भनाइ थियो।
आज (शनिबार) ललितपुरको लुभुमा आयोजित एमालेनिकट युवा संघको कार्यक्रमलाई सम्बोधन...
आज देशभर संविधान दिवस मनाइँदै छ। आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो।
सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ। संविधान दिवसका अवसरमा...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संविधान बमोजिम शक्ति पृथकीकरणको मान्यतामा प्रतिवद्ध रहेको बताएका छन्।
दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन्।
‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता...
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनअन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।
आज साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सातवटै प्रदेशमा संयोजक तोकेको हो।
बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताएका छन्।
शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र...
सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु गुपचुप नियुक्त गरेको छ । उनीहरुलाई नियुक्तिपत्र दिनका लागि शुक्रबार अबेरसम्म तयार पारेर राखिएकाे मन्त्रालय स्रोतले बतायो ।
पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले २८ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरकाे थियो ।...
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको चुनावको तयारी थालेको छ।
आफ्नो दबाबमा चुनावको मिति घोषणा भएको दाबी गर्दै एमालेले चुनावका लागि सातै प्रदेशमा प्रशिक्षण आयोजना गर्न लागेको हो।
मंगलबार महासचिव शंखर पोखरेलले पार्टीका तल्ला निकायलाई परिपत्र गर्दै सातै प्रदेशमा निर्वाचन केन्द्रित...
एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि...












