काठमाडौं: आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढालेर भारतका लागि कम्र्फटेवल सरकार निर्माणमा जुटनु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई फेरि अर्काे झड्का लागेको छ । कांग्रेस नेतृत्वको सरकार गठन गर्न जनताको आदेश नभएको भन्दै स्थायी कमिटी सदस्य जनार्दन शर्माले...
राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुवै प्रदेश सरकारलाई दिएको समर्थन् फिर्ता लिने निर्णय गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ती जारी गरेर...
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा भएको पत्र पठाएका छन्।  कारवाही फुकुवा भएको पत्र ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पठाएका हुन्। पत्रमा उनीहरुलाई गरिएको निलम्बन फुकुवा...
अमेरिकाको माथिल्लो सदनले गएको जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले पास गरेको प्रस्ताव माथिल्लो सदन सिनेटले भने रोकेको हो । अधिकांश रिपब्किलन...
विपक्षी गठबन्धनका नेपाली काँग्रेससभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालबीचको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागि भएका छन्। उनीहरुबीचको छलफल अहिले नेपाल निवास कोटेश्वरमा भइरहेको छ। संसद विघटनविरुद्ध र नयाँ वैकल्पिक...
नेकपा एमालेले विधान महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो । बैठकले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई विधान...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धारा ७६ (५) को कार्यान्वयनबाट प्रणाली भत्किएको दाबी गर्नेहरूले गोहीको आँशु चुहाएको बताएका छन् । २०४६ पछि पटक–पटक संसद विघटन भएका घटनाबाट पाठ सिकेर संविधानको धारा ७६ (५) को व्यवस्था गरिएको र लामो छलफलपछि...
नेकपा एमालेको माधव नेपाल समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसको पार्टीको संस्थापन पक्षले भने विरोध गरेका छन्। एमाले एकताका विषयमा छलफल गर्न नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। काठमाडौं उपत्यका बाहिर रहेका केन्द्रीय सदस्य नपुगेपछि बुधबार तोकिएको बैठक...
एमालेबाट अलग भई नयाँ दल खोल्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अर्काे सोच्दै नसोचेको संकट आइलागेको छ । माधवले निवेदन दिनुभएको एमाले समाजवादी पार्टीको भविष्यमा कानुनी अस्तित्व रहनेमा ठूलो शंका पैदा भएको छ ।भविष्यमा समाजवादीको दल दर्ता नै वदर हुने र...
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार अढाइ बजे बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । आफ्ना १४ जना सांसदलाई पदबाट बर्खास्त गरेको सूचना सभामुखले प्रकाशित नगरेसम्म त्यस्तो बैठकमा सहभागी हुनुको अर्थ नरहेको एमाले संसदीय दलकी सचेतक शान्ता...
- Advertisement -

भरखरै प्राप्त