पर्सामा मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका ३९ जनामध्ये २ जना पत्रकार पनि रहेको खुलेकाे छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले कम्तिमा चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
उनले भने, ‘चार जना पत्रकारलाई कोरोना संक्रमण देखिएको...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु पनि...
पार्टी विदेश विभागलाई पूर्णरुपमा बाहिर राखेर सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा, स्कूल विभागले चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीसँग नेपालमा शासन र भ्रष्टाचारबारे उच्चस्तरीय भिडियो कन्फरेन्स गरेको छ।
सीपीसीको अन्तर्राष्ट्रिय विभाग, सीपीसी, तिब्बत स्वशासित क्षेत्र र नेकपाद्धारा संयुक्तरुपमा आयोजित कन्फेरेन्समा पार्टीका वरिष्ठ...
सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको छ।
मंगलबार समाजवादीको पदाधिकारी बैठकले गरेको निर्णयअनुसार संसदीय दलले उनलाई सांसद पदबाट हटाउन संसदलाई जानकारी गराएको हो।
पार्टीको पत्र बुधबार संघीय संसदका महासचिवलाई बुझाइएको प्रमुख सचेतक उमाशंकर अगरगरियाले जानकारी दिए।
पार्टीको...
नेकपा स्थायी समिति सदस्यसमेत रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्।
बिहीबार रिपोर्टस क्लबमा भट्टले भने, ‘केपी ओली नै पाँच वर्षको अध्यक्ष र प्रधानमन्त्री हो। पार्टीले सरकारलाई...
देशभर सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका २४, सल्यानका १, बाराका ५९, पर्साका ७५, सप्तरीका १, मोरङका ४०, धनुषाका ३, झापाका ८, सुनसरीका ३१, डढेलधुराका १ जना रहेका छन्।
यस्तै काभ्रेका ४, महोत्तरीका...
बागलुङको ढोरपाटन नगरपालिकामा बस्तीमा बाढि छिरेर दर्जनौँ बेपत्ता भएको घटना निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बादल राहत लिएर त्यसतर्फ पुगेका छन् ।
बिहीबार बिहान गृहमन्त्री थापा आर्मीको हेलिकप्टरमा त्यसतर्फ लागेका हुन्। उनीसँगै बागलुङका प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल पनि गएका...
सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यही हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ।
बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको सरकारले बताएको हो।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषद्मा पुगेको र स्वीकृत...
सबैतिर दशैंको रौनक छ, छिमेकमा राँगा ढालिएको छ, च्वाँ च्वाँ गरेर सुँगुर सेरिएको आजाव आइरहेको छ । सबैको घरमा खुशीयाली छाएको छ तर उनी आफ्नो घरका लालावालालाई चटक्कै छोडेर फुलपातीको दिन बिहानै झोला बोकेर मजदुरी गर्न भारततर्फ निस्किए ।...
चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ प्रकाशित भएको खबरमा चीनले नेपालको भूमि मिचेको भन्ने ‘तथ्य बिहीन’ खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यम र नेपाली कांग्रेसका नेता लागि परेको आरोप लगाइएको छ ।
‘हू इज बिहाइन्ढ द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट...












