काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारी फाउण्डेशन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वैचारिक संघर्षसँगै जन्मिएको स्पष्ट पारेका छन् । फाउण्डेशनको सम्पर्क कार्यालय उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीको सान्निध्य पाएर यो फाउण्डेशन अघि बढेको...
काठमाडौं/निर्वाचन पर्यवेक्षण समितिले २०८२ फागुन २१ गते (सन् २०२६ मार्च ५) मा हुने प्रतिनिधिसभाको संघीय निर्वाचनको देशैभर पर्यवेक्षण गर्ने तयारी गरेको छ ।समितिका अनुसार सातै प्रदेशअन्तर्गत रहेका १६५ वटा संघीय निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गरिनेछ भने सम्भव भएसम्म देशका...
सिन्धुली: कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरको प्रति आपत्ती जनाएका छन् ।कमलामाई नगरपालिकाको २९ औं स्थापना दिवश मनाउने क्रममा नगरप्रमुख पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले...
अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ संस्करणको सस्तो आइफोन निकट भविष्यमै लञ्च गर्ने तयारी गरिरहेको छ । अहिलेसम्म सार्वजनिक भएका खबरहरुमा एप्पलको उक्त नयाँ आइफोनको नाम आइफोन नाइन हुने दाबी गरिएको थियो । तर ताजा रिपोर्टले चाहिँ उक्त दाबीलाई खारेज गर्दै...
लकडाउनका बेला पनि पूर्वी नेपालमा भारतबाट मानिसहरु लुकिछिपी प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ । कतिपयले भने स्थानीय तहलाई खबर गरेर उनीहरुकै सहयोगमा नेपाल आएका छन् भने कतिपय थाहा नदिई लुकिछिपी आएका छन् । सुनसरीको कोशी गाउँपालिकामा भारतबाट आएका...
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा नक्कली फेसवुक खोलेर षडयन्त्रपूर्ण च्याट गरेर बद्नाम गर्न खोजीरहेको भन्दै प्रहरीको साइवर व्यूरो समक्ष उजुरी दिएको बताएका छन् । उनले त्यस्तो गलत काम गर्न आफुलाई फुर्सद पनि नभएको र आफ्नो बद्नाम गराउन...
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सीमा मिचिएको विषयमा भारतसँग तत्काल वार्ता गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेता नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो भन्ने कुरामा कुनै विवाद नरहेको बताउँदै भारतले नेपाली भूमि मिचेर बाटो...
अमेरिकाको मिनिसोटा स्टेटका गश्ती अधिकारीहरूले  सीएनएनकापत्रकार ओमार जिमिन्जलाई  दुई अन्य सहयोगीसमेत मिनियापलिसमा भइरहेको प्रदर्शनको लाइभ ब्रोडकास्ट गरिरहेका बेला गिरफ्तार गरेका छन् । अमेरिकामा अफ्रिकी अमेरिकी मूलका जर्ज फ्लोडको प्रहरीको कारबाहीमा मारिएको विरोधमा भड्केको विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका तीन सञ्चारकर्मीलाई...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने व्यक्ति काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षिय पुरुष छन्।   छाति दुखेको र पिसाव कम भएको समस्या लिएर ति पुरुष काठमाडौंको एक...
- Advertisement -

भरखरै प्राप्त