ललितपुरः नेकपा एमाले बागमती प्रदेश सल्लाहकार परिषदको पूर्ण बैठक आज सम्पन्न भएको छ ।
सल्लाहकार कमिटी अध्यक्ष रामशरण आलेमगरको अध्यक्षतामा भएको पूर्ण बैठक एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख...
चितवन: प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरू निरूपण गर्न पत्रकारले सक्रियता बढाउनु पर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत...
सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं जिल्ला अधिवेशनले अधिकारकर्मी दुर्गाराज पौडेललाई पुनः अध्यक्षमा निर्वार्चित गरेको छ ।मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्था मानवअधिकार एलायन्सको आज सिन्धुलीमाढीमा आयोजित छैठौं जिल्ला अधिवेशनले उपाध्यक्षमा केआर विजय, सचिवमा उज्वल न्यौपाने, कोषाध्यक्षमा...
सिन्धुलीः लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हरिहरपुरगढीको दोश्रो अधिबेशनका अबसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सम्बद्ध पार्टी परित्याग गरि ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।नव प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् मनोजजंग थापाले खादा लगाउँदै एमालेमा स्वागत...
काठमाडौं: प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभयो ।
प्रेस चौतारी नेपालको १० औं...
काठमाडौं: नेकपा एमाले तथा त्यसको नेतृत्वका विरुद्ध लगातार भ्रम फिँजाउने तत्त्व नियोजित रूपमा लागेको भन्दै प्रेस चाैतारी नेपालका महासचिव हीरामान लामाले उनीहरू माथि कारबाहीको माग गर्नु भएको छ । नेकपा एमाले र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध...
सिन्धुलीः गैर पत्रकाहरु समावेश गरेर नेपाल पत्रकार महासंघ केन्द्रले सदस्यताको नयाँ सुची समावेश गरेको भन्दै नेपाली पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपालले पत्रकार महासंघको सिन्धुली शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यसमितिले सार्वजनिक गरेको सदस्यता नामावलीलाई सच्याउँदै गैर...
ललितपुर: मंसिर ७ गते राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको जागरण सभालाई सम्पन्न गराउन नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले विभिन्न निर्णयहरु गरेको छ ।पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा भएको बैठकले जागरण सभालाई व्यबस्थित गराउन...
काठमाडौं: प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा...
काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ । प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...