राजन दाहाल र सुवेदीले दिउँसो १ बजे उमेदवारी दर्तागर्दै

सिन्धुली: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सिन्धुली क्षेत्र नं. १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाल राजनले उमेदवारी दर्ता गराउने भएका छन् ।
नेता गणेश रत्नका अनुसार दिउँसो १ बजे र्‍यालीसहित उमेदवारी दर्ताको तयारी गरिएको प्रदेशखबरलाई जानकारी दिए ।