नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् ।
पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गरेका...
कमलामाई नगरपालिका वडा नंं ५ सिलामेमा आज दिउँसो ज १ ह ४१६३ नम्वरको अटो दुर्घटनाहुँदा केही यात्रु घाइते भएका छन् । कच्ची बाटोमा तिब्र अगतिमा अटो दौडिएकाले दुर्घटना भएको स्थानीय केदार सत्यालले जानकारी दिए । अटोमा सवार ५ जना...
करेन्ट लागेर महोत्तरीमा नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। विद्युत लाईन मर्मत गर्न पोलमा चढेका नेपाल विद्युत प्राधिकरण बर्दिबासका कर्मचारीको करेण्ट लागेर मृत्यु भएको विद्युत प्राधिकरणको गौशाला वितरण केन्द्रले जनाएको छ।
मृत्यु हुनेमा रौतहट पौराह नगरपालिका बसन्पट्टी घर...
आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ।
शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले...
धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैँ समापन हुँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ।
शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका ५, उदयपुरका २, ओखलढुंगाका २, खोटाङका २, झापाका ७१, तेह्रथुमका १, धनकुटाका १, पाँचथरका २, भोजपुरका १, मोरङका २२३, संखुवासभाका १, सुनसरीका २४९, सोलुखुम्बुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै धनुषाका २५,...
राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाको प्रथम भेलाले अनिल तामाङको संयोजकत्वमा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा खिलेन्द्र पूर्वछाने रहेका छन् ।सोही कार्यक्रममा नेपाली कांग्रेस परित्यागगरी १५० भन्दा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रतिनिधी...
मुलुकभरको मौसममा आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको...
कपिलवस्तुमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी...
नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना भाइरसबाट संक्रमित महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थामा कठीनाइ आएपछि राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए। उनको आइसियुमा राखेर उपचार भएको हो।
केही दिन अस्पतालमा बसेपछि स्वास्थ्यमा सुधार आएपछि उनी घरमै आइसोलेसनमा...












