काठमाडौ/राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक सन्देश मार्फत निहारिका राजपुतले राख्नु भएका मागहरु तत्काल सम्बोधन गर्न सरकार समक्ष जोडदार माग गरेको छ ।प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले एक सन्देश जारीगर्दै ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले आज राष्ट्रपति भवन...
सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको...
जनै साँचो झुन्ड्याउने डोरो होइन।जनै त अध्यात्मको बाटो खुलाउने यज्ञोपवित हो। त्यसकारण तागाधारी वर्गले विधिपूर्वक जनै धारण गरेर समाजमा आफ्नो वर्चस्व कायम गर्नुहोस् र यो राष्ट्रलाई सत्मार्गतिर डोर्याउनु होस् ; मेरो शुभ कामना छ।जनै धारण गर्ने सव्य- अपसव्य अर्थात्...
सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको सीट बाँडफाँड कार्यदलको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो। सीट बाँडफाँडबारे छलफल गर्न बैठक बोलाइएको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...
कपिलाकोट/औषधी व्यवस्था विभागबाट आएको अनुगमन टोलीले मंगलवार मध्यान्ह मरिण क्षेत्रमा बिना दर्ता सञ्चालन रहेका औषधी पसलहरुमा छापामारी गरेको छ ।एक्कासी आएको अनुगमन टोलीले कपिलाकोटमा रहेको एक औषधी पसल सिल गरेपछि अन्यत्रका औषधी पसलहरु बन्द गरेर सञ्चालकहरु हिंडेका थिए ।...
सिन्धुली/सिन्धुली प्रहरीले वन पैदावार मुद्धमा फरार रहेका अभियुक्त सुब्ब मोक्तानलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पनपैदावार मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट मिती २०७८ मंसिरको (लगत नं. १५६५ ) फैसलाले ८ दिन कैद भई हालसम्म फरार रहेका भनिएका कमलामाई नगरपालिका वडा...
सिन्धुली/कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको खानेपानी समस्या आजबाट हटेको छ । वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका वडा नं. ७ का स्थानीयको समस्या सदाका लागि समाप्त भएको हो । ७ करोड लगानीमा सम्पन्न भएको सो खानेपानी आयोजनाको आज एक...
युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया...
सिन्धुलीमाढी/निकासी कर लगाउने र कुनै पनि हालतमा लगाउन नदिने नगरप्रमुख र कार्यपालिका सदस्यहरुको अडानका कारणले कुहिरोको कागझैं रुमलिएको सिन्धुलीको कमलामाई नगरपालिकामा अहिलेसम्म कुनै पनि योजनाका कामहरु अगाडि बढ्न सकेको छैन । सिन्धुलीका अन्य ८ वटा पालिकाहरुले स्थानीय दररेट कायमगर्दै...
नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने प्रयास गरेको बताएको छ ।
प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालतले विप्लवसहितका...












