सरकारले बिहीबार २० देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका छन्। त्यस्तै, श्रीलंका, दक्षिण अफ्रिका...
जिल्लाका नौ वटा स्थानीय तहमा फरक फरक समयमा गरि ९७ हजार ९६ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजनप्रसाद पोख्रेलले जिल्लाका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड खोप लगाइने लक्ष्य रहेको जानकारी...
आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति गरेको माओवादी केन्द्रले तीनपाटन गाउँपालिकामा आफ्नो कमजोर उपस्थितिलाई कसरी बलियो बनाउन सक्छ ? भन्ने विषयमा माओवादी केन्द्रका नेताहरुबीच जोड घटाउ प्रारंभ भएको छ ।तीनपाटनका माओवादी नेताका अनुसार नेपाली कांग्रेससँग गठबन्धन...
गठबन्धनरत दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी तीनपाटन बीच आउँदो स्थानीय निर्वाचनमा एकतावद्ध भएर अगाडि बढ्ने लिखित सहमति भएको छ । माओवादी केन्द्रका नेता अशोक पुलामीका अनुसार आज लाम्पनटारमा बसेको संयुक्त बैठकले बैशाख ३० गते हुने स्थानीय...
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको सुनकोशी गाउँपालिकाको अध्यक्षमा हालका वडा अध्यक्ष कृष्णप्रसाद दाहाल(सन्तोष) नै उपयुक्त भएको माओवादी केन्द्रका एक नेताले बताएका छन ।पालिकामा अहिले माओवादी केन्द्रबाट विशेष गरी तीन जनाको नाम चर्चामा रहेको...
स्थानीय निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा अन्य दल परित्यागगरी एमालेमा प्रवेश गर्नेहरुको लहरनैं चलेको छ । यसैक्रममा सोमवार नेपाली कांग्रेसबाट निर्वाचित महिला वडा सदस्य नेकपा एमालेमा प्रवेश गरेकी छन् । वडा नं १३ बाट निर्वाचित दलित महिला सदस्य सोमती...
सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर र उपमेयरले आफुले प्रयोगगर्दै आउनुभएको सवारी साधन आजबाटै कमलामाई नगरपालिकालाई फिर्ता गर्नुभएको छ । नगरपालिकामा आज आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सवारीसाधनहरु राजनैतिक गतिविधीमा प्रयोग गर्नुहुन्न भन्ने मान्यताका साथ आजबाटै...
 वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ। स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ। मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबार मतपत्रको छपाइ सुरु गरेको हो। सबैभन्दा...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेबहादुर देउवाले दुई देशबीचको सीमा विवाद सुल्झाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेको बताएका छन्। नयाँ दिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्रीले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गरेका हुन्। त्यसक्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग सीमा विवादको...
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली  आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन्। प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रबार अपराह्न भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै...
- Advertisement -

भरखरै प्राप्त