काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्न सिफारिस गरेकाे छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्न सरकारलाइ सिफारिस गरेको हाे।
भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्रलाई रोक्न नसकेमा केहीदिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै संक्रमणको चक्रलाई रोक्न सकिएन र अहिलकै गतिमा संक्रमण बढ्दै गए केही दिनमै अस्पतालमा बेड अभाव हुनसक्ने...
६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि आइतबार मनाइँदैछ ।
यस अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यशाला गोष्ठीको आयोजना गरेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) को बैठक बस्दैछ ।
आजको बैठकले माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको स्रोतले जनाएको छ । माधव नेपाल र झलनाथ...
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मावध नेपाल समुहले पार्टी एकता नचाहेको तथ्य राख्नुभएको छ । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफू जतिसुकै लचक बनेपनि माधव समुह जसरी पनि पार्टी बिभाजन...
एमालेमा माधव नेपाल पक्षका पाँच जना सांसदले शुक्रबार दिउँसोसम्म अध्यक्ष ओलीले सोधेको प्रष्टिकण बुझाएका छैनन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले पाँचजनाले स्पष्टीकरण नबुझाएको बताएका हुन्।
स्पष्टीकरण नबुझाउनेमा सांसदहरु योगेश भट्टराई, रामकुमारी झाँक्री,...
तत्कालीन नेकपा विभाजनको बेला केपी ओली पक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनित भएका सबै केन्द्रीय सदस्यहरु अब एमालेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालिन...
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुरानो ट्याङकीमा मेलम्चीको पानी चढेको छ।
आइतबार बिहान १० बजे नै ट्याङकीमा पानी पुग्ने भनिए पनि केही ढिलो भएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले पुराना ट्याङकीमा मेलम्चीको पानी चढेको र दिउँसो २ बजे विशेष...
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन्।
सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि...
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएकाछन् ।
माओवादी केन्द्रले आफ्नो दलका तर्फबाट सरकारमा सामेल मन्त्रीहरुलाई फिर्ता बोलाएको केही घण्टामै शनिबार राजधानीमा...












