देशव्यापी चुनावी दौडाहा गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार गोदावरीस्थित सनराइज हलमा फरक शैलीमा प्रस्तुत भए । ओलीकै ड्रिम प्रोजेक्टका रूपमा उनकै सरकारले निर्माण गरेको सनराइज हलमा युवाहरूको खचाखच भीड थियो ।
ती युवा एमालेका युवा संघ र अखिलका...
पाँच दलले स्थानीय तहको चुनावमा सकेसम्म अविलम्ब सहमति गर्न र नभएमा मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ।
६ महानगरपालिका र ११ उपमहानगरपालिकको भागबण्डा टुंग्याउँदै पाँच दलका प्रमुख नेताहरुले सहमति नभए मित्रवत प्रतिष्पर्धाका लागि बाटो खोलिदिएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा,...
माओवादी मरिणमा इमान्दार र निष्ठावान नेताका रुपमा कार्यकर्तामाझँ चिनिएका माओवादी नेता गोपाल बुढाथोकीले आज सामाजिक सञ्जाल फेसबुकमा माओवादी पार्टीमा लागेर नराम्रो दलदलमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सिन्धुली र यसका नेताहरु इमानदारहरु नरहेको ठोकुवानैं गरिदिएका छन्...
आउँदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुर्यविनायक नगरपालिका वडा न ४ मा नेकपा एमालेको तर्फबाट बहुमत आकांक्षीहरुको तर्फबाट सर्वसम्मत उमेदवारको रुपमा सहदेव न्यौपानेको नाम चर्चामा रहेको छ ।२७ बर्ष शिक्षण पेसामा रहनुभएका न्यौपाने पेशामा...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको...
सत्ता गठबन्धनरत दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति बनेपनि उनीहरुका बीच पदीय भागबण्डा मिल्न नसक्दा लामो समय बितिसक्दा पनि सहमति हुन सकेन ।सत्ता...
नेपालक कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारीगर्दै समस्त सिन्धुलीबासीमा सुख, शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सन्देश जारीगर्दै सिन्धुलीको सम्बृद्धिका लागि आपसी एकता, सहकार्य र...
चितवनको भरतपुर महानगरपालिकामा मेयरका लागि सत्तारुढ नेपाली कांग्रेसबाट २५ जना आकाक्षी देखिएका छन् ।
कांग्रेसको भरतपुर महानगर समितिले हिजोदेखि प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न चाहनेहरूलाई निवेदन दिन आह्वान गरेकोमा २५ जनाले मेयरमा र २४ जनाले उपमेयरमा दाबी गरेका हुन् ।...
आगामी बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मरिण गाउँपालिका अध्यक्षको उम्मेदवार सर्वसम्मत छनौट गरेको छ। नेकपा एमाले मरिण गाउँकमिटीको आइतबार बसेको चौथो पूर्ण बैठकले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुको उम्मेदवार सर्वसम्मत छनौट गरेको हो। नेकपा...
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पत्रकार सम्मेलन गरेर आजदेखि आचारसंहिता लागु भएको जनाएको हो । आचारसंहिता उल्लघंन भएको पाइएमा कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।...












